काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नभएकाे बताउनुभएकाे छ । उहाँले क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नुनभएको समेत बताउनुभएको हाे । कजाख्स्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि सञ्चारकमीसँग उहाँले अहिले युक्रेनमा ठूलो आक्रमणको आवश्यकता नभएको बताउनुभयो । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक रहेको उहाँको भनाइ छ […]