एजेन्सी, २७ मंसिर । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन कुनै समय ट्याक्सी चलाउँथे । आवश्यकता परिपूर्तिका लागि उनले विगतमा ट्याक्सी चलाउने गरेको खुलासा गरेका छन् । सोभियत संघको विघटनपछि रुस चरम आर्थिक संकटमा परेको थियो । रोजगारीका अवसरहरु बन्द भएका थिए । त्यतिबेला आफ्नो आवश्यकता पूर्ति गर्न पुटिनले ट्याक्सी चलाउन थालेको रुसी समाचार एजेन्सी आरआइए नोभोस्टीलाई […]