कोरोना महामारीमा विष सेवन गर्ने बढे

काभ्रेपलाञ्चोक। जिल्लामा दोस्रो लहरको कोरोना महामारीको समयमा विष सेवन गर्नेको संख्या बढेको पाइएको छ। बनेपाको शिर मेमोरियल अस्पतालमा निषेधाज्ञाको समय मानसीक रुपमा कमजोर व्यक्तिले विष सेवन गरेको पाइएको अस्पतालका प्रमुख अन्जिला बस्नेतले बताइन्। उनकाअनुसार अस्पतालमा वार्षिक रुपमा ४ देखि ५ जना मात्र विष सेवन गर्ने बिरामी भर्ना हुने गर्थे। तर निषेधाज्ञाको समयमा भने विष सेवन गरेका२०जनाको उपचार गरिएको उनले जनाइन्।

सम्बन्धित सामग्री

महिला आयोगमै पीडितले गरिन् विष सेवन

काठमाडौं– राष्ट्रिय महिला आयोगमा एक ३० वर्षीया महिलाले विष सेवन गरेकी छन् । साेमबार दिउँसो ३ बजे उनले विष सेवन गरेकी हुन् । दाङकी विष्णु विश्वकर्मा (नाम परिवर्तन) ले जात नमिलेर परिवारले स्वीकार नगरेको र पछिल्लो समय श्रीमान्ले पनि बेवास्ता गरेको भन्दै आयोग पुगेको पारिवारिक निकट स्रोतले जनाएको छ । दलित संघमा उचित निर्णय नपाएपछि […]

सामाजिक सञ्जालको प्रेम : युवतीले अदालत परिसरमै विष खाइन्

अदालत परिसरमै विष सेवन गरेर ढलेकी ती युवतीलाई प्रहरीले भ्यानमा राखेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा भर्ना गर्‍यो ।

कुटपिटपछि घाइते श्रीमतीलाई उपचार गर्न पठाएर श्रीमानले रोजे मृत्यु

काठमाडौं उपत्यकासँग जोडिएको मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकामा ३० वर्षीय युवकले विष सेवन गरी आत्महत्या गरेका छन् ।

ऋण तिर्न नसकेपछि विष सेवन

काठमाडौं । सोमबार साँझ नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका पाँच जनाले विष सेवन गरे । विष सेवन गर्नेमध्येका एक जनाको मृत्यु भएको छ भने चार जनाको अवस्था गम्भीर छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानकै क्रममा रहेको प्रहरीले विष सेवन गर्नुको कारण’bout लेखिएको एउटा १५ पृष्ठको ‘सुसाइड नोट’ पनि भेटेको छ । […] The post ऋण तिर्न नसकेपछि विष सेवन appeared first on राजधानी राष्ट्रिय दैनिक.

एकै परिवारका ५ जनाले विष सेवन गरेको आर्थिक कारण हुन सक्ने आशङ्का

काठमाडौँ । नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका ५ जनाले विष सेवन गरेको घटनामा आर्थिक भएको पाइएको छ । घटनास्थलबाट प्रहरीले बरामद गरेको ‘सुसाइड नोट’मा ब्रिटिस गोर्खाली बचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पटक पटक ताकेता गरेको उल्लेख गरिएको छ । उक्त नोटमा सहकारीमा कार्यरत त्यस परिवारकी मन्दिरा प्रधान कोभिड–१९ का कारण उपस्थित […]

काठमाडाैं रामकोटमा एकै परिवारका पाँच जनाले गरे विष सेवन

काठमाडाैं ।  काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार राति ९.३० बजे बेहोस अवस्थामा भेटिएका हुन् । तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा गए राति १०.३० बजे मृत्यु […] The post काठमाडाैं रामकोटमा एकै परिवारका पाँच जनाले गरे विष सेवन appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘सुसाइट नोट’ लेखेर एकै परिवारका पाँचजनाले गरे विष सेवन, एकको मृत्यु

काठमाडौं, फागुन २४। काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ६ डाडापौवामा एकै परिवारका पाँच जनाले विष सेवन सामूहिक आत्महत्याको प्रयास गरेका छन् । सुसाइट नोट लेखेर विष सेवन गरेका पाँच जना मध्ये एक जनाको भने मृत्यु भएको छ । डाडापौवामास्थित उद्धवराज पुरीको घरमा भाडामा बस्दै आएको काठमाडौं डल्लुकी ईन्दिरामाया प्रधानको परिवारले विष सेवन गरेको प्रहरीले जनाएको […]

काठमाडौंमा विष सेवन गरी एकै परिवारका चारजना बेहोस, एकको मृत्यु

काठमाडौं : नागार्जुन नगरपालिका–६ मा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन्। एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।गएराति साढे ९ बजेतिर एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिइ बस्ने डल्लु स्थायी घर भएका मानिसहरु विष सेवन गरी बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।त्यहाँबाट उद्दार गरेर अस्पताल ल्याउँदै गर्दा एक जनाको बाटैमा मृत्यु भएको र अन्य चार जनाको मनमोहन मेम