नगर प्रमुख हमाललाई धम्की दिने व्यक्ति बिरामी भएर अस्पताल भर्ना, नगर प्रहरीले विष सेवन गराएको आफन्तको आरोप

रानाका बुबा रामलालले भने घरबाट निस्कँदा केही समस्या नरहेको तर उपमहानगरमा लगिएपछि केही मिसावटका वस्तु सेवन गराइएको आरोप लगाएका छन्। रानाले विष सेवन गरेको अस्पतालको भनाइ छ। उनको अहिले उपचार भइरहेको छ।

सम्बन्धित सामग्री

शर्मिला वाईबाले विष सेवन नगरेको पुष्टि, किन नाटक गरिन ?

आत्महत्याको प्रयास गरेको भनिएकी अभियान्ता शर्मिला वाईबाले विष सेवन नगरेको पुष्टि भएको छ। ऋषी धमलासँग नाम जोडेर विवादमा आएकी उनलाई विष सेवन गरेको भन्दै अस्पताल भर्ना गरिएको थियो। शर्मिलाले विष नै सेवन ...

आइसियूबाट गाउन लगाएरै भागे बिरामी

विराटनगर / विराटनगरको बरगागाछीस्थित लाइफगार्ड अस्पतालको आइसियुको शाैचालय फोडेर बिरामी भागेका छन् । विष सेवन गरेर अस्पताल भर्ना भएका देवानगञ्ज–१ का २१ वर्षीय विनोदकुमार मेहता अस्पतालको आइसियुको शाैचालय फोडेर फरार भएका हुन् । देवानगञ्जमै ट्र्याक्टर चलाउने काम गर्ने विनोद १८ चैत साँझ लाइफगार्ड भर्ना भएका थिए । गत बुधबार ‘साइपथ मेथिन’ नामक विष सेवन गरेपछि... The post आइसियूबाट गाउन लगाएरै भागे बिरामी appeared first on Purbeli News.