उपमहानगरपालिका प्रमुख गोपाल हमाललाई धम्की दिएको भनिएका युवकद्वारा कार्यालय परिसरमै विष सेवन

धनगढी । धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाललाई धम्की दिएको भनिएका एक युवकले उपमहानगरपालिका कार्यालय परिसर मै विष सेवन गरेका छन् । धनगढी उपमहानगरपालिका–५ मट्यारीका गणेश रानाले आज मंगलबार बिहान करिब १० बजे कार्यालय परिसरभित्रै विष सेवन गरेको प्रत्यक्षदर्शीले बताए । उनको अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको […] The post उपमहानगरपालिका प्रमुख गोपाल हमाललाई धम्की दिएको भनिएका युवकद्वारा कार्यालय परिसरमै विष सेवन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....