ऋण तिर्न नसकेपछि विष सेवन

काठमाडौं । सोमबार साँझ नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका पाँच जनाले विष सेवन गरे । विष सेवन गर्नेमध्येका एक जनाको मृत्यु भएको छ भने चार जनाको अवस्था गम्भीर छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानकै क्रममा रहेको प्रहरीले विष सेवन गर्नुको कारण’bout लेखिएको एउटा १५ पृष्ठको ‘सुसाइड नोट’ पनि भेटेको छ । […] The post ऋण तिर्न नसकेपछि विष सेवन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एकै परिवारका ५ जनाले विष सेवन गरेको आर्थिक कारण हुन सक्ने आशङ्का

काठमाडौँ । नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका ५ जनाले विष सेवन गरेको घटनामा आर्थिक भएको पाइएको छ । घटनास्थलबाट प्रहरीले बरामद गरेको ‘सुसाइड नोट’मा ब्रिटिस गोर्खाली बचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पटक पटक ताकेता गरेको उल्लेख गरिएको छ । उक्त नोटमा सहकारीमा कार्यरत त्यस परिवारकी मन्दिरा प्रधान कोभिड–१९ का कारण उपस्थित […]