कुटपिटपछि घाइते श्रीमतीलाई उपचार गर्न पठाएर श्रीमानले रोजे मृत्यु

काठमाडौं उपत्यकासँग जोडिएको मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकामा ३० वर्षीय युवकले विष सेवन गरी आत्महत्या गरेका छन् ।

सम्बन्धित सामग्री

कैलालीकाे भासुभिरमा विष्फाेटमा परी घाइते भएकाहरूकाे उपचार हुँदै

धनगढी- भीमदत्त राजमार्गअन्तर्गत पर्ने कैलालीकाे चुरे गाउँपालिका ३ भासुभीर नजिकै बाटो खन्ने क्रममा बिष्फाेटमा परी बुधबार राति घाइते भएका चार जनाकाे उपचार भैरहेकाे छ। विद्युतीय धराप (एम्बुस) बिष्फोट हुँदा चार जना घाइते भएका थिए। उनीहरू चारै जनाकाे धनगढीस्थित मायामेट्राे अस्पतालमा उपचार भैरहेकाे हाे। सडक चौडा तथा मर्मत गरिरहेको जेसिबीले सडक खन्ने क्रममा अचानक एम्बुस बिष्फोट […]

घाइते बालिकाको उपचार गाउँपालिकाले गरिदिने

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आगलागीका बेला ज्यान जोगाउन भाग्नेक्रममा लडेर गम्भीर घाइते भएकी बालिकाको उपचार गरिदिने भएको छ । मंसिर ३ गते राती मावली घर केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका किशोर राईको घरमा आगलागी सुरु भएपछि भाग्ने क्रममा दुई तलामाथिबाट हाम फाल्दा घाइते भएकी १५ वर्षकी सरिता तामाङको उपचार गरिदिने भएको हो । घटना लगत्तै टिचिङ […] The post घाइते बालिकाको उपचार गाउँपालिकाले गरिदिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

घाइते खेलाडीको सम्पूर्ण उपचार खर्च एन्फाले बेहोर्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलका क्रममा घाइते भएका राष्ट्रिय टोलीका खेलाडीको उपचार गर्दाको बिलअनुसार सम्पूर्ण खर्च बेहोर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलका क्रममा घाइते भएका राष्ट्रिय टोलीका खेलाडीको सम्पूर्ण...

नर्भिकद्वारा थापाथलीका घाइते नगर प्रहरीको निःशुल्क उपचार

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले थापाथली घटनामा घाइते भएका नगर प्रहरीहरुको निःशुल्क उपचार गरिदिएको छ । थापाथलीस्थित सुकुम्बासीबस्तीका स्थानीयले गरेको प्रतिरोधका क्रममा ३४ जना नगर प्रहरीसहित ३६ जना घाइते भएका थिए । घाइते भएका नगर प्रहरीलाई उपचारका लागि नर्भिक इन्टरनेशनल हस्पिटल पुर्‍याइएको थियो । अस्पतालले आफ्नो इमेरजेन्सीमा आएका नगर प्रहरीसहित सबै घाइतेको निःशुल्क उपचार गरिएको […]

झडपमा घाइते नगर प्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार

झडपमा घाइतेमध्ये उपचारपछि ३३ जना सोमबार साँझ नै घर फर्किएका थिए। गम्भीर घाइते तीन नगर प्रहरीको भने अहिले समेत नर्भिकमै उपचार जारी राखिएको छ।

झडपमा घाइते महानगर प्रहरीको नर्भिकमा उपचार

काठमाडौं महानगरपालिकाका दुई दर्जनभन्दा बढी घाइते नगर प्रहरीहरुको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिएको छ । थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामूडा प्रहार गरेका थिए । सुकुम्बासी बस्तीका बासिन्दाको ढुंगामूढा लागेर घाइते भएका महानगरका प्रहरी तथा कर्मचारीहरुको नर्भिकमा उपचार भएको हो । झडपमा घाइते भएका नगर प्रहरीहरुलाई इमेरजेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुल्ला क्षेत्रमा समेत राखेर नर्भिकका स्वास्थ्यक

विस्फोटबाट घाइते बालिकाको उपचार गराउँदै

काठमाडौँ,१४ कार्तिक । शनिबार बिहान कालिकोटमा भएको बम विस्फोटमा घाइते भएका तिलागुफा नगरपालिका– १० रानाबाडाका मुस्कान थापा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार गराउँदै । विस्फोटमा परी सोही स्थानका पाँच जना बालकालिका मध्ये ३ जना घाइते र ४ वर्षीय बालिका झरना थापाको घटना स्थलमै र चार वर्षीय सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको थियो । […]

ढुंगा प्रहारबाट घाइते व्यवसायी डाँगीको उपचार काठमाडौंमा हुँदै

काठमाडौं, १७ फागुन । सुर्खेतको विरेन्द्रनगरमा प्रदर्शनकारीको ढुंगाप्रहारबाट घाइते भएका एक होटल सञ्चालकको काठमाडौंमा उपचार भैरहेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध गरिएको प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा व्यवसायी रणबहादुर डाँगी सोमबार घाइते भएका थिए । डाँगीको विरेन्द्रनगरको देउती नर्सिङ होममा उपचार हुन नसकेपछि प्रदेश अस्पताल रिफर गरिएपनि त्यहाँ पनि उपचार सम्भव नभएपनि […]

रुकुममा घाइते अवस्थामा भेटिएकाे गिद्धको उद्धारपछि उपचार सुरु

रुकुम पश्चिम – डिभिजन वन कार्यालय रुकुम पश्चिमले घाइते अवस्थामा भेटिएको लोपोन्मुख गिद्धको उद्धार गरेर उपचार गरिरहेको छ ।  जिल्लाको त्रिवेणी गाउँपालिका १ मा घाइते अवस्थामा भेटिएकाे खैरो गिद्धलाई गएकाे शुक्रवार उद्धार गरेर उपचार भइरहेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख महेश कुमाईले जानकारी दिनुभयो । निमित्त प्रमुख कुमाईका अनुसार गिद्धले विषादी हालेको सिनो खाएको आशङ्का गरिएको छ । गिद्ध झोक्रिएको अवस्थामा फेला परेको थियो ।  पशु अस्पताल तथा पशु सेवा कार्यालयमा उपचार गराएर घाइते गिद्धलाई वन...