काठमाडौं– राष्ट्रिय महिला आयोगमा एक ३० वर्षीया महिलाले विष सेवन गरेकी छन् । साेमबार दिउँसो ३ बजे उनले विष सेवन गरेकी हुन् । दाङकी विष्णु विश्वकर्मा (नाम परिवर्तन) ले जात नमिलेर परिवारले स्वीकार नगरेको र पछिल्लो समय श्रीमान्ले पनि बेवास्ता गरेको भन्दै आयोग पुगेको पारिवारिक निकट स्रोतले जनाएको छ । दलित संघमा उचित निर्णय नपाएपछि […]