एकै परिवारका ५ जनाले विष सेवन गरेको आर्थिक कारण हुन सक्ने आशङ्का

काठमाडौँ । नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका ५ जनाले विष सेवन गरेको घटनामा आर्थिक भएको पाइएको छ । घटनास्थलबाट प्रहरीले बरामद गरेको ‘सुसाइड नोट’मा ब्रिटिस गोर्खाली बचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पटक पटक ताकेता गरेको उल्लेख गरिएको छ । उक्त नोटमा सहकारीमा कार्यरत त्यस परिवारकी मन्दिरा प्रधान कोभिड–१९ का कारण उपस्थित […]

सम्बन्धित सामग्री

सामूहिक विष सेवन घटना: घाइतेको उपचार खर्च जुटाउनै सकस

सामूहिक विष सेवन गरी आत्महत्याको प्रयास गर्ने नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा एकै परिवारका ४ सदस्यको उपचार खर्च जुटाउन आफन्तलाई सकस परेको छ । सोमबार राति परिवारका ५ जनाले विष सेवन गरेकामा एकको सोही दिन मृत्यु भएको थियो ।

ऋण तिर्न नसकेपछि विष सेवन

काठमाडौं । सोमबार साँझ नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका पाँच जनाले विष सेवन गरे । विष सेवन गर्नेमध्येका एक जनाको मृत्यु भएको छ भने चार जनाको अवस्था गम्भीर छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनाको अनुसन्धानकै क्रममा रहेको प्रहरीले विष सेवन गर्नुको कारण’bout लेखिएको एउटा १५ पृष्ठको ‘सुसाइड नोट’ पनि भेटेको छ । […] The post ऋण तिर्न नसकेपछि विष सेवन appeared first on राजधानी राष्ट्रिय दैनिक.

नागार्जुन घटना : यस्तो छ सामूहिक आत्महत्या प्रयासको कारण

काठमाडौं :  नागार्जुन नगरपालिका–६ मा एकै परिवारका ५ जना सोमबार राति बेहोस अवस्थामा फेला परे। एकजनालाई उपचारका क्रममा डाक्टरले मृत घोषणा गरे।मृत्यु हुनेमा ३३ वर्षीय सुवर्णमान प्रधान रहेका छन्। सोमबार राति साढे ९ बजेतिर डाँडापौवास्थित एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिइ बसेका ६२ वर्षीया इन्दिरामाया प्रधानको परिवारका पाँचै जना अचेत अवस्थामा फेला परेका हुन्।डल्लु स्थायी घर भएका उनीहरु विष सेवन गरी बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भू तथा

काठमाडाैं रामकोटमा एकै परिवारका पाँच जनाले गरे विष सेवन

काठमाडाैं ।  काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार राति ९.३० बजे बेहोस अवस्थामा भेटिएका हुन् । तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा गए राति १०.३० बजे मृत्यु […] The post काठमाडाैं रामकोटमा एकै परिवारका पाँच जनाले गरे विष सेवन appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘सुसाइट नोट’ लेखेर एकै परिवारका पाँचजनाले गरे विष सेवन, एकको मृत्यु

काठमाडौं, फागुन २४। काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ६ डाडापौवामा एकै परिवारका पाँच जनाले विष सेवन सामूहिक आत्महत्याको प्रयास गरेका छन् । सुसाइट नोट लेखेर विष सेवन गरेका पाँच जना मध्ये एक जनाको भने मृत्यु भएको छ । डाडापौवामास्थित उद्धवराज पुरीको घरमा भाडामा बस्दै आएको काठमाडौं डल्लुकी ईन्दिरामाया प्रधानको परिवारले विष सेवन गरेको प्रहरीले जनाएको […]

काठमाडौंमा विष सेवन गरी एकै परिवारका चारजना बेहोस, एकको मृत्यु

काठमाडौं : नागार्जुन नगरपालिका–६ मा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन्। एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।गएराति साढे ९ बजेतिर एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिइ बस्ने डल्लु स्थायी घर भएका मानिसहरु विष सेवन गरी बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।त्यहाँबाट उद्दार गरेर अस्पताल ल्याउँदै गर्दा एक जनाको बाटैमा मृत्यु भएको र अन्य चार जनाको मनमोहन मेम

काठमाडौंको रामकोटमा परिवारका ५ सदस्यले विष खाए, १ जनाको मृत्यु *

काठमाडौंको नागार्जुन नगरपालिकास्थित रामकोटमा एकै परिवारका ५ जनाले विष खाएका छन् । विष सेवनबाट नागार्जुन नगरपालिका–६ डाँडापौवामा डेरा लिएर बस्ने सुवर्णमान प्रधानको मृत्यु भएको छ ।परिवारका ५ सदस्यले विष सेवन गरेको र एकजनाको अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले रातोपाटीलाई बताए ।विष सेवनपछि अचेत अवस्थामा फेला परेका ४ जनालाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा पठाइएको छ । उनीहरु डा.उद्धव पुरीको घरमा डेरामा बस्दै आएका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुकाअ