काठमाडौंमा विष सेवन गरी एकै परिवारका चारजना बेहोस, एकको मृत्यु

काठमाडौं : नागार्जुन नगरपालिका–६ मा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन्। एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।गएराति साढे ९ बजेतिर एउटा घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिइ बस्ने डल्लु स्थायी घर भएका मानिसहरु विष सेवन गरी बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भू तथा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।त्यहाँबाट उद्दार गरेर अस्पताल ल्याउँदै गर्दा एक जनाको बाटैमा मृत्यु भएको र अन्य चार जनाको मनमोहन मेम

सम्बन्धित सामग्री

‘सुसाइट नोट’ लेखेर एकै परिवारका पाँचजनाले गरे विष सेवन, एकको मृत्यु

काठमाडौं, फागुन २४। काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ६ डाडापौवामा एकै परिवारका पाँच जनाले विष सेवन सामूहिक आत्महत्याको प्रयास गरेका छन् । सुसाइट नोट लेखेर विष सेवन गरेका पाँच जना मध्ये एक जनाको भने मृत्यु भएको छ । डाडापौवामास्थित उद्धवराज पुरीको घरमा भाडामा बस्दै आएको काठमाडौं डल्लुकी ईन्दिरामाया प्रधानको परिवारले विष सेवन गरेको प्रहरीले जनाएको […]