‘व्यवस्थित पूर्वाधार समृद्धिको आधार, समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित महानगर’ बनाउने लक्ष्य राखेर भरतपुर महानगरपालिकाको १५ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत भयो । नगरसभा सकिएको साता नबित्दै महानगरपालिकाभित्रको फोहाेर सडकमै थुप्रिन थालेको छ ।