...पुटिन युक्रेनलाई जलाएर खरानी बनाउन चाहन्छन्, जेलेन्स्कीले रुसलाई फस्फोरस बमले आक्रमण गरेको आरोप लगाए

एजेन्सी । के रुसी राष्ट्रपति पुटिन अब युक्रेनलाई जलाएर खरानी बनाउन चाहन्छन् ? पुटिनले अब युक्रेनको हरेक घरमा आगो लगाउने योजना बनाएको आरोप लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

सम्बन्धित सामग्री

एसपीपीलाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गरेको महतको आरोप

५ असार, वीरगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीलाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गर्न खोजेको आरोप लगाएका छन् । वीरगञ्जमा भएको पत्रकार भेटघाटमा उनले एमालेले आक्रमण गर्न खोजे पनि अहिले त्यो विफल भएको दावी गरे । ‘स्थानीय चुनाव हारेको अवस्थामा फरि कुनै एउटा राष्ट्रियतासँग जोडिएको मुद्दा खोजेर आक्रमण गर्दा सहज […]

युक्रेनले आफ्नो इन्धन डिपोमा आक्रमण गरेको रुसी आरोप

आफ्नो इन्धन भण्डारण डिपोमा युक्रेनले आक्रमण गरेको आरोप रुसले लगाएको छ। युक्रेनको उत्तरी क्षेत्रको सीमा नजिकै रुसी इलाकामा रहेको इन्धन डिपोमा आगलागी भएको र यसको कारण युक्रेनी हेलिकप्टरले गरेको आक्रमण रहेको आरोप रुसी अधिकारीको छ । सामाजिक सञ्जाल ट्वीटरमा साझा गरिएको भिडियोमा सीमा क्षेत्रबाट करिब ४० किलोमिटरको दूरीमा रहेको बेल्गोरोडस्थित आवासीय भवन नजिकै रहेको डिपोबाट […]

रुसले झूटो फिल्म बनाएर युक्रेनमाथि आक्रमण गर्न खोजेको अमेरिकाको आरोप

रुसले युक्रेनमाथि आक्रमणका लागि बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ । रुसले समर्थन गरेका पृथक्तावादी वा रुस आफैंमाथि युक्रेनी सेनाले आक्रमण गरेको भनी झूटो आरोप लगाउँदै रुसले आक्रमण गर्ने अमेरिकाको भनाइ छ ।  रुसले झूटो आक्रमणको भिडियो बनाउन खोजिरहेको अनि त्यसमा धेरैजना मानिस विस्फोटमा मरेको वीभत्स दृश्य देखाउन खोजिएको छ । रुसले यस आरोपको प्रतिवाद गर्दै झूटो आक्रमणको कुनै योजना नबनाएको बताएको छ ।  अमेरिका र नेटो युक्रेन नजिक तैनाथ भएका रुसी सुरक्षाबलका विषयमा चिन्तित छन् ।  रुसले आक्र...

जनकपुर उपमहानगरका वडाध्यक्षहरुको आरोप : मेयरले हामीमाथि आक्रमण गराउन खोजे

२ पुस, जनकपुरधाम। जनकपुरधाम उप-महानगरपालिकाका वडा अध्यक्षहरुले मेयरले आफूहरुमाथि आक्रमण गराउन खोजेको आरोप लगाएका छन् । वडास्तरीय योजना सञ्चालनमा ध्यान नदिएको, फोहोर सफा नभइरहेको जस्ता समस्या लिएर मेयरसँग शुक्रबार भेट्न गएका वडा अध्यक्षहरुले आफूहरुमाथि आक्रमण गराउन बाहिरका मानिसहरु तयारी अवस्थामा राखिएको बताएका छन् । ‘हामीलाई ११ बजे भेट्न मेयर लालकिशोर साहले नै समय दिएका थिए’ […]

पौडेल पक्षको आरोप– गृहमन्त्री कै योजनामा मण्डले शैलीमा आक्रमण भयो

मतगणनाका क्रममा आक्रमणमा परी घाइते भएका काँग्रेसका  नेता समर्थकहरूले गृहमन्त्री बालकृष्ण खाँणको योजनामा आफूहरूमाथि आक्रमण भएको आरोप लगाएका छन् । लुम्बिनी  प्रादेशिक अस्पताल बुटवलमा उपचारत घाइते नेता तथा समर्थकहरूले अस्पतालमै आयोजित पत्रकार सम्मेलनमा यस्तो आरोप लगाएका हुन् ।उनीहरूले गृहमन्त्री तथा पार्टी नेता खाँणका भाइ काँग्रेस रुपन्देहीका सचिव समेत रहेको रामकृष्ण खाँणको निर्देशनमा आक्रमण भएको आरोप लगाए । मण्डले शैलीमा आक्रमण भएको भन्दै उनीहरूले आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने नाममा अ

तेल बोकेको जहाजमा इरानले आक्रमण गरेको अमेरिका र बेलायतको आरोप

१८ साउन, काठमाडौं । अमेरिका र बेलायतले इरानले समुद्रामा तेल बोकेको जहाजमा आक्रमण गरेको आरोप लगाएका छन् । गत बिहीबार इजरायली कम्पनीले सञ्चालन गरेको तेल ट्यांकर एमभी मर्सर स्टि्रटमाथि आक्रमण भएको थियो । उक्त आक्रमणमा रोमानिया र बेलायतका एक/एक जनाको मृत्यु भएको थियो । अमेरिका र बेलायतले उक्त आक्रमणमा इरानको हात रहेको बताउँदै यो अन्तर्राष्ट्रिय […]

चीनले ठूलो साइबर आक्रमण गरेको अमेरिका‚ वेलायत र युरोपेली संघको आरोप

अमेरिका, वेलायत तथा युरोपेली संघले चीनविरुद्ध ठूलो साइबर आक्रमण गरेको आरोप लगाएका छन्। माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको आक्रमणमा विश्वभर ३० हजार सर्भर प्रभावित भएको बताइएको छ।वेलायतले यस आक्रमणका लागि चीन सरकारद्वारा समर्थित पक्षलाई जिम्मेवार ठहर्‍याएको छ। युरोपेली संघले आक्रमण चिनियाँ क्षेत्रबाट गरिएको दाबी गरेको छ। चीनले भने आफूहरु सबै प्रकारका साइबर अपराधविरुद्ध रहेको भन्दै आक्रमणको आरोप अस्वीकार गरेको बिबिसीले जनाएको छ।युरोपेली संघले चीनको यस्तो गैरजिम्मेबार व्यवहारका कारण सरकारी तथा

चीनले साइबर आक्रमण गरेको आरोप

अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर हमला गरेको आरोप लगाएका छन् । ती देशहरुले चीनमाथि सोमबार साइबर हमला गरेको गम्भीर आरोप लगाएका हुन् । यो हमला माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरीएको  चीनमाथि आरोप लागेको छ । यो साइबर आक्रमणपछि कम्तिमा ३० हजार सर्भरहरु प्रभावित भएको अमेरिका र बेलायतको आरोप छ ।बेलायतले यो आक्रमणमा चीन सरकार समर्थक पक्षमाथि आरोप लगाएको छ । सोमबारै युरोपियन युनियनले पनि यो आक्रमण चिनियाँ क्षेत्रबाट भएको आरोप लगाएको बीबीसीले जनाएको छ । अमेरिका, बेलायत र युरोपियन युनिय