चीनले साइबर आक्रमण गरेको आरोप

अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर हमला गरेको आरोप लगाएका छन् । ती देशहरुले चीनमाथि सोमबार साइबर हमला गरेको गम्भीर आरोप लगाएका हुन् । यो हमला माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरीएको  चीनमाथि आरोप लागेको छ । यो साइबर आक्रमणपछि कम्तिमा ३० हजार सर्भरहरु प्रभावित भएको अमेरिका र बेलायतको आरोप छ ।बेलायतले यो आक्रमणमा चीन सरकार समर्थक पक्षमाथि आरोप लगाएको छ । सोमबारै युरोपियन युनियनले पनि यो आक्रमण चिनियाँ क्षेत्रबाट भएको आरोप लगाएको बीबीसीले जनाएको छ । अमेरिका, बेलायत र युरोपियन युनिय

सम्बन्धित सामग्री

अमेरिकाले निरन्तर साइबर आक्रमण गरेको चीनको आरोप

अमेरिकीहरूले चीनलाई उनीहरूको “प्रविधि” तथा “डाटा” चोरी गरेको कपिराइट तथा पेटेन्ट राइट उलङ्घन गरेको र तिनै चोरिएका प्रविधिबाट चिनियाँ प्रविधि निर्माण गरेको आरोप लगाउँदै आएका छन्। तर पछिल्लो समयमा चिनियाँहरू आफ्ना प्राविधिक केन्द्रहरूमा अमेरिकाले निरन्तर साइबर आक्रमण गरेको बताउन&nb...

अमेरिकाले निरन्तर साइबर आक्रमण गरेको चीनको आरोप

अमेरिकीहरूले चीनलाई उनीहरूको “प्रविधि” तथा “डाटा” चोरी गरेको कपिराइट तथा पेटेन्ट राइट उलङ्घन गरेको र तिनै चोरिएका प्रविधिबाट चिनियाँ प्रविधि निर्माण गरेको आरोप लगाउँदै आएका छन्। तर पछिल्लो समयमा चिनियाँहरू आफ्ना प्राविधिक केन्द्रहरूमा अमेरिकाले निरन्तर साइबर आक्रमण गरेको बताउन&nb...

माइक्रोसफ्टमा साइबर आक्रमणकाे आरोप निराधार रहेको चीनको स्पष्टोक्ति

काठमाण्डाै – चीनले माइक्रोसफ्ट कम्पनीमा साइबर आक्रमण गरेको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको बताएको छ । बेलायत, अमेरिका र युरोपेली युनियनले माइक्रोसफ्टकाे सर्भरमाथि आक्रमण गरेर चीनले ३० हजारभन्दा बढी संस्थाको विवरण चोरी गरेको आरोप लगाएपछि चीनले त्यसको प्रतिवाद गरेको हो । चीनको संयुक्त सुरक्षा मन्त्रालयले विश्वको स्थिरता र सुरक्षालाई प्रभावित पार्ने गरी पश्चिममा देशले आरोप लगाएको बताएको छ । पश्चिमा देशहरूले चीनमाथि एकै पटक धेरै संस्थामा आक्रमण गरेर व्यक्तिगत विवरण र बौद्धिक सम्पत्ति...

चीनले ठूलो साइबर आक्रमण गरेको अमेरिका‚ वेलायत र युरोपेली संघको आरोप

अमेरिका, वेलायत तथा युरोपेली संघले चीनविरुद्ध ठूलो साइबर आक्रमण गरेको आरोप लगाएका छन्। माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको आक्रमणमा विश्वभर ३० हजार सर्भर प्रभावित भएको बताइएको छ।वेलायतले यस आक्रमणका लागि चीन सरकारद्वारा समर्थित पक्षलाई जिम्मेवार ठहर्‍याएको छ। युरोपेली संघले आक्रमण चिनियाँ क्षेत्रबाट गरिएको दाबी गरेको छ। चीनले भने आफूहरु सबै प्रकारका साइबर अपराधविरुद्ध रहेको भन्दै आक्रमणको आरोप अस्वीकार गरेको बिबिसीले जनाएको छ।युरोपेली संघले चीनको यस्तो गैरजिम्मेबार व्यवहारका कारण सरकारी तथा

अमेरिका र बेलायतद्वारा चीनमाथि साइबर आक्रमणको आरोप : तनाव बढ्न सक्ने सङ्केत

काठमाण्डाै - अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । उनीहरुले चिनियाँ ह्याकरले माइक्रोसफ्टको सर्भर ह्याक गरेको दाबी गरेका छन् । साइबर आक्रमण माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको र आक्रमणपछि कम्तीमा ३० हजार सर्भरहरु प्रभावित भएका अमेरिका र बेलायतको भनाइ छ ।  बेलायती विदेशमन्त्री डोमिनक राबले चीनले यसअघि पनि यस्ता कामहरु गर्दै आएको र अहिले गम्भीर साइबर आक्रमण गराएको बताउनुभएको छ ।  बेलायती विदेश मन्त्रालय तथा युरोपियन युनियनले पनि साइबर आक्रमण चिनियाँ क्षेत्रबाटै ...

अमेरिकाले रुसी संस्था र अधिकारीमाथि लगायो प्रतिबन्ध

३ वैशाख, काठमाडौं । अमेरिकाले रुसमाथि प्रतिबन्ध घोषणा गरेको छ । साइबर आक्रमण र शत्रुतापूर्ण व्यवहार गरेको आरोप लगाउँदै अमेरिकाले रुसी संस्था र अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । गत वर्षको चर्चित ‘सोलारविन्ड्स’ नामक ह्याकिंगमा …

अमेरिकाले साइबर आक्रमण गर्‍यो: ह्वावेई

अमेरिका र चीनको द्वन्द्वमा चेपुवामा परेको चिनियाँ प्रविधि कम्पनीले आफ्नो आरोप पुष्टि गर्ने कुनै प्रमाण दिएको छैन।

उत्तर कोरियाले २ अर्ब डलर चोरेको राष्ट्रसङ्घको आरोप

उत्तर कोरियाले उच्चस्तरका साइबर आक्रमण गर्दै आफ्ना अस्त्र कार्यक्रमका लागि दुई अर्ब डलर चोरी गरेको आरोप एउटा राष्ट्रसङ्घीय प्रतिवेदनमा लगाइएको छ।