अमेरिका, वेलायत तथा युरोपेली संघले चीनविरुद्ध ठूलो साइबर आक्रमण गरेको आरोप लगाएका छन्। माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको आक्रमणमा विश्वभर ३० हजार सर्भर प्रभावित भएको बताइएको छ।वेलायतले यस आक्रमणका लागि चीन सरकारद्वारा समर्थित पक्षलाई जिम्मेवार ठहर्याएको छ। युरोपेली संघले आक्रमण चिनियाँ क्षेत्रबाट गरिएको दाबी गरेको छ। चीनले भने आफूहरु सबै प्रकारका साइबर अपराधविरुद्ध रहेको भन्दै आक्रमणको आरोप अस्वीकार गरेको बिबिसीले जनाएको छ।युरोपेली संघले चीनको यस्तो गैरजिम्मेबार व्यवहारका कारण सरकारी तथा