रुसले झूटो फिल्म बनाएर युक्रेनमाथि आक्रमण गर्न खोजेको अमेरिकाको आरोप

रुसले युक्रेनमाथि आक्रमणका लागि बहाना खोजिरहेको अमेरिकाले आरोप लगाएको छ । रुसले समर्थन गरेका पृथक्तावादी वा रुस आफैंमाथि युक्रेनी सेनाले आक्रमण गरेको भनी झूटो आरोप लगाउँदै रुसले आक्रमण गर्ने अमेरिकाको भनाइ छ ।  रुसले झूटो आक्रमणको भिडियो बनाउन खोजिरहेको अनि त्यसमा धेरैजना मानिस विस्फोटमा मरेको वीभत्स दृश्य देखाउन खोजिएको छ । रुसले यस आरोपको प्रतिवाद गर्दै झूटो आक्रमणको कुनै योजना नबनाएको बताएको छ ।  अमेरिका र नेटो युक्रेन नजिक तैनाथ भएका रुसी सुरक्षाबलका विषयमा चिन्तित छन् ।  रुसले आक्र...

सम्बन्धित सामग्री

रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गरेको अमेरिकाको आरोप

रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनः पूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोला बारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ ।पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले भने, 'हामीसँग रुसले उत्तर कोरियासँग गोला बारुदको अनुरोध गरेको संकेत छ ।' रुसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरी केही हप्ताभित्रै देश कब्जा गर्ने स्पष्ट अपेक्षा राखेको थियो । तर, युक्रेनको कडा प्रतिकारका कारण आफ्नो योजनामा मस्को असफल भएको छ । रुसविरुद्धको हमला सशक

ताइवान तनाव: चीनको सैन्य अभ्यास गैरजिम्मेवार : अमेरिका

चीनले आफूमाथि आक्रमण गर्न सैन्य अभ्यास तीव्र पारेको ताइवानको भनाइपछि अमेरिकाले चीनको चर्को आलोचना गरेको छ । ‘चीनले गैरजिम्मेवार कार्य गरेको र उत्तेजना फैलाउन खोजेको’ अमेरिकाको आरोप छ ।

युक्रेनविरुद्ध आक्रमण

युक्रेनको मामिला अब जटिल भएको छ । केही समयअघिदेखिको तनावलाई रुसले युद्धमा बदलेको छ । फागुन १२ गते बिहानैदेखि रुसी सेनाले युक्रेनमाथि हमला थालेका छन् । त्यसअघि बन्दोवस्तीको सामग्रीसहित करिब दुई लाख सेना युक्रेनको सिमानामा तैनाथ गरेर रुस युक्रेन कब्जाको तयारीमा रहेको अमेरिकाको आरोप थियो । रुसले युक्रेनमाथि आक्रमण गरेमा रुसमाथि आर्थिक नाकाबन्दी लगाउन र युक्रेनलाई हतियार तथा सैनिक सहयोग गर्न आफू बाध्य हुने चेतावनी अमेरिकाल