आफ्नो इन्धन भण्डारण डिपोमा युक्रेनले आक्रमण गरेको आरोप रुसले लगाएको छ। युक्रेनको उत्तरी क्षेत्रको सीमा नजिकै रुसी इलाकामा रहेको इन्धन डिपोमा आगलागी भएको र यसको कारण युक्रेनी हेलिकप्टरले गरेको आक्रमण रहेको आरोप रुसी अधिकारीको छ । सामाजिक सञ्जाल ट्वीटरमा साझा गरिएको भिडियोमा सीमा क्षेत्रबाट करिब ४० किलोमिटरको दूरीमा रहेको बेल्गोरोडस्थित आवासीय भवन नजिकै रहेको डिपोबाट […]