तेल बोकेको जहाजमा इरानले आक्रमण गरेको अमेरिका र बेलायतको आरोप

१८ साउन, काठमाडौं । अमेरिका र बेलायतले इरानले समुद्रामा तेल बोकेको जहाजमा आक्रमण गरेको आरोप लगाएका छन् । गत बिहीबार इजरायली कम्पनीले सञ्चालन गरेको तेल ट्यांकर एमभी मर्सर स्टि्रटमाथि आक्रमण भएको थियो । उक्त आक्रमणमा रोमानिया र बेलायतका एक/एक जनाको मृत्यु भएको थियो । अमेरिका र बेलायतले उक्त आक्रमणमा इरानको हात रहेको बताउँदै यो अन्तर्राष्ट्रिय […]

सम्बन्धित सामग्री

युक्रेनबारे गरेको टिप्पणीका कारण जर्मनीको जलसेनाका प्रमुखद्वारा राजीनामा

जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् । युक्रेनका सम्बन्धमा गरेको टिप्पणीका कारण जर्मनीका जलसेना प्रमुख काय–एचिम स्चोन्बाचले राजीनामा दिएका बीबीसीले जनाएको छ । उहाँले युक्रेनमा रुसले सैन्य हस्तक्षेपको योजना बनाएको भन्नु बकवास रहेको बताउनु भएको थियो । उहाँको यो अभिव्यक्तिको तीव्र आलोचना भए पछि राजिनामा दिनु भएको हो । यसैबीच, अमेरिका र बेलायतसहितका पश्चिमा राष्ट्रले रुसले युक्रेनमा आक्रमण गर्नसक्ने बताउँदै आएका छन् । रुसले युक्रेनमा आफू समर्थित राष्ट्रपति बनाउन खोजेको बेलायतको आरोप छ । रुस...

तेल ट्यांकरमा भएको आक्रमणमा इरानको हात रहेको अमेरिका र बेलायतको आरोप

एजेन्सी।अमेरिका र बेलायतले दुईजनाको ज्यान जाने गरी तेल ट्यांकरमा भएको आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाएका छन्।बिहीबार भएको घटनामा चालक दलका दुईजनाको मृत्यु भएको थियो।इजरायलले सो घटनामा इरानको हात रहेको आरोप लगाएको थियो।लण्डनस्थित जोडियाक मारटाइमले सञ्चालन गरेको एमभी मर्सर स्ट्रीट (तेल बोक्ने पानी जहाज)मा अरबियन सागरको ओमन कोस्ट नजिक भएको आक्रमणमा एक बेलायती र एक रोमानियन नागरिकको मृत्यु भएको थियो।

चीनले साइबर आक्रमण गरेको आरोप

अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर हमला गरेको आरोप लगाएका छन् । ती देशहरुले चीनमाथि सोमबार साइबर हमला गरेको गम्भीर आरोप लगाएका हुन् । यो हमला माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरीएको  चीनमाथि आरोप लागेको छ । यो साइबर आक्रमणपछि कम्तिमा ३० हजार सर्भरहरु प्रभावित भएको अमेरिका र बेलायतको आरोप छ ।बेलायतले यो आक्रमणमा चीन सरकार समर्थक पक्षमाथि आरोप लगाएको छ । सोमबारै युरोपियन युनियनले पनि यो आक्रमण चिनियाँ क्षेत्रबाट भएको आरोप लगाएको बीबीसीले जनाएको छ । अमेरिका, बेलायत र युरोपियन युनिय

अन्तरिक्षमा परीक्षण गरिएको उपग्रहमा कुनै हतियार नभएको रुसको दाबी

काठमाण्डौ - अन्तरिक्षमा परीक्षण गरिएको उपग्रहमा कुनै हतियार नभएको रुसले स्पष्ट पारेको छ । रुसको रक्षा मन्त्रालयले अमेरिका र बेलायतको आरोप खण्डन गर्दै तथ्य मोडेको आरोप लगाएको हो ।  रुसले गएको असार ३१ गते गरिएको परीक्षण अन्तरिक्षको लागि खतरा नरहेको र अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको स्पष्ट पारेको हो । यसअघि रुसले भू-उपग्...