इरानले अमेरिकी आधारमा आक्रमण गर्न क्षेत्रीय प्रतिरोधी समूहहरूलाई निर्देशन दिएको आरोप अस्वीकार गरेको छ।इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले यस्तो बताएका हुन्। अमेरिका लक्षित आक्रमणहरू गर्ने समूहलाई इरानले कुनै पनि आदेश नदिएको र उनीहरूले इरानसँग सोधेर निर्णय लिने नगरेको उनको भनाइ छ।ति समूहहरू स्वतन्त्र निर्णय लिने भएकाले कुनै निर्णय र आक्रमण इरानसँग नजोडिएको बताए । उनले इरानको राजधानी तेहरानमा एक साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन्। उनले अन्य देशहरूलाई आरोप लगाउनुको