कञ्चनपुरका कांग्रेस नेता धामीद्वारा पार्टी परित्याग

नेपाली कांग्रेस कञ्चनपुरका नेता जनक सिंह धामीले पार्टी परित्याग गरेका छन्। काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र १ का महाधिवेशन प्रतिनिधि धामीले मंगलबार पार्टी परित्याग गरेका हुन्।  धामीले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य दिँदै...

सम्बन्धित सामग्री

बिभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता आजपामा प्रवेश

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरुका कारण देश असफल भई आर्थिक संकट गहिरिदै गएको बताएका छन् । आजपाद्वारा पर्साको पोखरियामा आज आयोजित पार्टी प्रवेश एंव कर्याकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा आर्थिक संकट गहिरिदै गएका कारण विभिन्न समस्य देखा परेको बताए । ‘कांग्रेस, माओवादी, […] The post बिभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता आजपामा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिद्धान्तहिन भएको भन्दै कांग्रेस नेता सेढाईंद्धारा पार्टी परित्याग – देशसञ्चार

काठमाडौँ– नुवाकोट कांग्रेसका पुराना नेता खेमराज सेढाईंले पार्टी परित्याग गरेका छन्। लामो समय पार्टी सेवामा लागेका उनले कांग्रेस सत्तामा पुगेपछि

डडेल्धुरामा नेकपा एस र कांग्रेस (वीपी) बीच चुनावी तालमेल

डडेल्धुरा : आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (वीपी) बीच तालमेल हुने भएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै दुबै पार्टीले मंसिर ४ गते हुने निर्वाचनमा संयुक्त रूपमा होमिने जनाएका हुन्।प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेस वीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनबाट असन्तुष्ट नेकपा एसका नेता डा. तारा जोशीले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्

टिकट नपाएपछि कांग्रेस नेता अजय कुमार द्विवेदीले दिए स्वतन्त्र रुपमा उम्मेदवारी

वीरगंज : नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टी परित्याग गर्दै पर्सा १ बाट द्विवेदीले प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेसको पारिवारिक पृष्ठभूमि रहेका द्विवेदीले लोसपा नेता लक्षमणलाल कर्णलाई सत्तारुढ गठबन्धनले टिकट दिएपछि आफू स्वतन्त्रमा उठ्ने निर्णयमा…

जिल्ला सभापतिमा पराजित कांग्रेस नेता यादव एमालेमा प्रवेश

जनकपुरधाम : नेपाली कांग्रेस धनुषाका नेता सन्तोष कुमार यादव नेकपा (एमाले)मा प्रवेश गरेका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। कांग्रेसप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेको लागेको बताए। यादवले आसन्न निर्वाचनमा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’बाट एमालेको उम्मेदवार हुने तयारी गरेका छन्।…

कांग्रेस नेता तिम्सिनाले गरे पार्टी परित्याग

काठमाडौं । नेपाली कांग्रेस खोटाङका नेता मुक्तिनाथ तिम्सिनाले पार्टी परित्याग गर्नुभएको छ । कांग्रेसका क्षेत्रीय प्रतिनिधि रहेका तिम्सिनाले व्यक्तिगत कामलाई कारण देखाउँदै चुनावको मुखमा जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो । बुधबार पत्रकार सम्मेलनमार्फत उहाँले आगामी दिनमा स्वतन्त्र नागरिकका रूपमा रहने जानकारी दिनुभयो । २०५९ सालदेखि कांग्रेसमा क्रियाशील तिम्सिना २०६२/०६३ मा तरुण दलको जिल्ला अध्यक्ष […]

कांग्रेस सभापतिबाट पार्टी परित्याग, समाजवादीबाट उपाध्यक्षमा उम्मेदवारी

दैलेख : नेपाली कांग्रेस नौमूले गाउँ कार्यसमिति सभापति गंग बहादुर शाहीले पार्टी परित्याग गरेका छन्।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटमा असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।आज सोमवार शाहीले एक विज्ञप्ति जारी गदै भनेका छन्, ‘वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्दा पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको अवमूल्यन गर्दै पैसावाल सीमित दलाल, ठेकेदार तथा भ्रष्टहरूलाई टिकट बिक्री गर्ने पार्टीका केही दलाल नेताहरूका विरुद्ध घोर आ

रुपन्देहीका कांग्रेस नेता जसपा प्रवेश, मेयर उम्मेदवार बन्दै

रुपन्देही, ९ बैशाख । नेपाली कांग्रेस रुपन्देहीका नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) बाट मेयरको उम्मेदवार बन्ने भएका छन् । कांग्रेसको पुर्व क्षेत्रिय सभापति समेत रहेका नेता यादव मेयरको टिकट नपाएपछि असन्तुष्ट भएपश्चात पार्टी परित्याग गरेका हुन् । उनलाई यादवलाई लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादवले पार्टी प्रवेश गराएका हुन् । कांग्रेसबाट […]

कन्हैया कुमारबारे एक शब्द पनि नबोल्न प्रवक्ता र नेता–कार्यकर्तालाई कडा निर्देशन

कम्युनिस्ट पार्टी परित्याग गरेर हालै भारतीय कांग्रेस प्रवेश गरेका चर्चित युवा नेता कन्हैया कुमारबारे एक शब्द पनि नबोल्न राष्ट्रिय जनता दल (आरजेडी) बिहारले प्रवक्ता, नेता–कार्यकर्तालाई कडा निर्देशन दिएको छ । भावी मुख्यमन्त्रीका रूपमा हेरिने पार्टी नेता तेजस्वी यादवले ‘कन्हैया को हुन्’ भन्दै सञ्चारकर्मीलाई जवाफ फर्काएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार बिहारबाटै राजनीति गरेका कन्हैया कांग्रेस प्रवेश गरेपछि आरजेडी डराएको छ । विगतमा कांग्रेस र आरजेडीको गठबन्धन हुने गरेको र मुख्यमन्त्रीमा तेजस्वीलाई अगाडि सार्ने...