बिभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता आजपामा प्रवेश

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरुका कारण देश असफल भई आर्थिक संकट गहिरिदै गएको बताएका छन् । आजपाद्वारा पर्साको पोखरियामा आज आयोजित पार्टी प्रवेश एंव कर्याकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा आर्थिक संकट गहिरिदै गएका कारण विभिन्न समस्य देखा परेको बताए । ‘कांग्रेस, माओवादी, […] The post बिभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता आजपामा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कञ्चनपुरका कांग्रेस नेता धामीद्वारा पार्टी परित्याग

नेपाली कांग्रेस कञ्चनपुरका नेता जनक सिंह धामीले पार्टी परित्याग गरेका छन्। काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र १ का महाधिवेशन प्रतिनिधि धामीले मंगलबार पार्टी परित्याग गरेका हुन्।  धामीले सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य दिँदै...

एमाले नेता नरेश खरेलद्वारा पार्टी परित्याग

काठमाडौं– नेकपा एमालेका नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन् । सोमबार वक्तव्य सार्वजनिक गर्दै खरेलले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।  इमानदार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको बताएका छन्। सोमबार खरेलसँगै झापा एमालेका जिल्ला उपसचिव चन्दा श्रेष्ठसहित १० जनाले पार्टी परित्याग गरेका छन् । खरेल एमाले अध्यक्ष केपी […]

नेकपा एसका नेता मुकुन्द न्यौपानेद्वारा पार्टी परित्याग

काठमाडौं– नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् ।  शनिबार पत्रकार सम्मेलन गर्दै न्यौपानेले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। भविष्य नभएको पार्टीमा बस्नुभन्दा सम्मानित नागरिक भएर बस्नु ठीक भएको भन्दै उनले पार्टी परित्याग गरेका हुन्। एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको, अवसरवादमा लिप्त् भएको उनको आरोप छ । […]

जसपा नेता कार्कीसहित १० जनाले गरे पार्टी परित्याग

विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य युवराज कार्कीसहित १० जनाले पार्टी परित्याग गरेका छन्। पार्टी परित्याग गर्नेमा नेता कार्कीसहित केन्द्रीय सदस्य मित्र चापागाईं, भीमबहादुर थापा, राष्ट्रिय परिषद् सदस्य खिरबहादुर भण्डारी, मञ्जु भण्डारी, रामबहादुर जाग्री, सुजन भण्डारी, महिला केन्द्रीय नेता कमला थापा र भोजपुरका जिल्ला नेता किरण विष्ट रहेका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन […]

बाबुरामको नेसपाका नेता खतिवडाद्वारा पार्टी परित्याग

काठमाडौँ – नेता डम्बर खतिवडाले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी परित्याग गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफू नेसपाको साधारण सदस्य समेत नरहेको जानकारी गराएका हुन् । नेसपाले माओवादीसँग मिलेर एउटै चुनाव चिन्हबाट आउँदो निर्वाचनमा सहभागी हुने निर्णय गरेपछि खतिवडाले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले ट्वीट गरेका छन्, ‘करिब ८ […]

विराटनगरका जसपा नेता उमेश यादवद्वारा पार्टी परित्याग

जनता समाजवादी पार्टीका विराटनगरका नेता उमेश यादवले पार्टी परित्याग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले विराटनगरमा गठबन्धनको आवश्यकता नभएपनि केन्द्रले जबर्जस्ती गरेका कारण पार्टी छोडेको बताए ।आफू कुनै पार्टीमा नजाने र स्वतन्त्र उम्मेदवारी दिने विषयमा छलफल भईरहेको उनले बताए । यादव यसअघि संघीय समाजवादी र माओवादीको तर्फबाट विराटनगर प्रमुखको उम्मेदवार बनेका थिए । यसपटक पनि यादवले प्रमुखको उम्मेदवारी दिने घोषणा गरेका थिए ।५ दलीय गठबन्धनले विराटनग

लोसपा नेता बृषेशचन्द्र र विजयकुमारद्वारा पार्टी परित्याग

काठमाडाैं : लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्यद्वय बृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गरेका छन्।मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। लाल राष्ट्रियसभाका पूर्वसदस्य हुन् भने सिंह संविधानसभा सदस्य हुन्।मधेश केन्द्रित दलहरूले मधेशको एजेन्डा नै छाडेकाले मधेशी जनताको हितका लागि पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टीमा समावेश भएको दुवै नेताले बताएका छन्।नेता लालले ने

राजकुमार ‍लेखीद्वारा पार्टी परित्याग

जसपा बाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजकुमार ‍लेखीले पार्टी परित्याग गरेका छन्। उनले बिहीबार लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यसहित सबै पदबाट राजीनामा दिएको उल्लेख गरेका हुन्।

राजकुमार लेखीद्वारा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजकुमार लेखीले पार्टी परित्याग गरेका छन् ।

एमाले नेता भुषालले गरे पार्टी परित्याग

काठमाडौं। एमाले नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले पार्टी परित्याग गरेका छन्। उनले निर्वाचन आयोगलाई आज पत्र लेख्दैै आफूले पार्टी परित्याग गर्न चाहेको र अबदेखि स्वतन्त्र रहने जानकारी दिएका हुन्। पत्रमा उनले सर्वाेच्च अदालतको २०७७ फागुन २३ गतेको निर्णयले नेपाल कम्युनिष्ट पार्टीको अस्तित्व समाप्त गरिदिएपछि आफूसहित जनप्रतिनिधिहरु दलविहीन जस्तै भएकाले आफू स्वतन्त्र रुपमा रहन चाहेको उल्लेख गरेका छन्।