वीरगंज : नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टी परित्याग गर्दै पर्सा १ बाट द्विवेदीले प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।
कांग्रेसको पारिवारिक पृष्ठभूमि रहेका द्विवेदीले लोसपा नेता लक्षमणलाल कर्णलाई सत्तारुढ गठबन्धनले टिकट दिएपछि आफू स्वतन्त्रमा उठ्ने निर्णयमा…