जनकपुरधाम : नेपाली कांग्रेस धनुषाका नेता सन्तोष कुमार यादव नेकपा (एमाले)मा प्रवेश गरेका छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्।
कांग्रेसप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेको लागेको बताए। यादवले आसन्न निर्वाचनमा प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’बाट एमालेको उम्मेदवार हुने तयारी गरेका छन्।…