कांग्रेस सभापतिबाट पार्टी परित्याग, समाजवादीबाट उपाध्यक्षमा उम्मेदवारी

दैलेख : नेपाली कांग्रेस नौमूले गाउँ कार्यसमिति सभापति गंग बहादुर शाहीले पार्टी परित्याग गरेका छन्।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटमा असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।आज सोमवार शाहीले एक विज्ञप्ति जारी गदै भनेका छन्, ‘वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौट गर्दा पार्टीमा योगदान गरेका नेता कार्यकर्ताको अवमूल्यन गर्दै पैसावाल सीमित दलाल, ठेकेदार तथा भ्रष्टहरूलाई टिकट बिक्री गर्ने पार्टीका केही दलाल नेताहरूका विरुद्ध घोर आ