सभा, जुलुस गरे कडा कारबाही गर्ने प्रशासनको चेतावनी

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले अबदेखि निषेधाज्ञा तोडेर सभा,जुलुस गरेको पाइएमा कानुनी अनुसार कडा कारबाही गर्ने चेतावनी दिएको छ।प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गरि त्यस्ता कार्यले पछिल्लो समय काेराेना संक्रमणदर बढेको भन्दै सभा जुलुस नगर्न भनेकाे हो।प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ,‘पछिल्लो समय अस्पतामा भेन्टिलेटर, आइसियु भरिँदै गएको छ,संक्रमण रोक्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहन्छ,वर्तमान अवस्थामा भएको सभा,सम्मेलन,ग

सम्बन्धित सामग्री

अमर्यादित भएर होली खेले कारबाही गर्ने काठमाडौँ प्रशासनको चेतावनी

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले आज सूचना जारी गर्दै होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराएका छन्। जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसरमा शान्तिसुरक्षामा असर पर्नेगरी सार्वजनिक स्थानमा होहल्ला एवं झै–झगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एव

सरस्वती पूजामा गैरकानूनी गतिविधि गर्नेलाई कारबाही गर्ने धनुषा प्रशासनको चेतावनी

जनकपुरधाम । सरस्वती पूजाको दिन गैरकानूनी गतिविधि गर्नेलाई कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय धनुषाले चेतावनी दिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले आज सूचना जारी गरेर यस्तो चेतावनी दिएका हुन् । सरस्वती पूजाको दिन अवाञ्छित, अनैतिक, सामाजिक विकृती हुने खालका गैरकानुनी गतिविधि गरेको पाइएमा कारबाही गर्ने सूचनामा उल्लेख छ ‌। यसवर्ष […]

तीजका कार्यक्रममा रकम संकलन गरे कारबाही गर्ने पर्वत प्रशासनको चेतावनी

पर्वत : जिल्ला प्रशासन कार्यालय पर्वतले हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज तडकभडक तरीकाले मनाएमा कारबाही गर्ने चेतावनी दिएको छ।प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यद्वारा जारी सूचनामा विगत केही वर्ष यता हरितालिका तिज पर्व मनाउने क्रममा अत्यन्त खर्चिला तथा तडकभडकयुक्त कार्यक्रम गर्ने प्रवृत्तिका कारण विभिन्न विकृति विसङ्गति एवं सामाजिक अपराधलाई प्रोत्साहन पुग्न गएको देखिएको भनिएको छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने सम्बन्धमा सामाजिक व्यवहार (सुधार) ऐन र नियमावली, २०३३ ले

काठमाडौं प्रशासनको चेतावनी– उपत्यकाको फोहोर ढुवानीमा अवरोध गरे कारबाही

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फोहोर व्यवस्थापनमा अवरोध गरे कारबाही गर्ने चेतावनी दिएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै फोहोरमैला व्यवस्थापन अवरोध गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । ‘‘नेपाल सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार २०७८।०२। १७ गते प्रकाशित राजपत्रको दफा १४ मा फोहोरमैला व्यवस्थापनलाई अत्यावश्यक...

कारबाहीको चेतावनी अघि नै मंग्राती हाजिर भइसकेको प्रशासनको पत्र

काठमाडौँ । पदस्थापन गरिएको कार्यालयमा हाजिर नभएको भनिएकामध्ये एक अधिकृत पत्र काट्नुअघि नै सम्बन्धित कार्यालयमा कामकाज गरिरहेको भेटिएको छ । गृह मन्त्रालयले पदस्थापन गरेको कार्यालयमा हाजिर नभएका तीन अधिकृतलाई कारबाही गर्ने चेतावनीसहित काटिएको पत्रमा पहिलो नम्बरमा उल्लेख अङ्कित मंग्राती १३ गतेदेखि नै जिल्ला प्रशासन कार्यालय धनकुटामा हाजिर भइसकेको पत्र प्रशासनलाई प्राप्त भएको छ । चैत्र […]

होलीमा इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्नेलाई कारबाही गर्ने प्रशासनको चेतावनी

काठमाडौँः जिल्ला प्रशासन कार्यालय काठमाडौँले कसैको इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्ने, सार्वजनिक ठाउँमा होहल्ला गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। भोलि काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा फागु पूर्णिमा मनाइदैंछ। होलीलाई मर्यादित बनाउन कसैले पनि इच्छा विपरीत नखेल्न आदेश दिएको हो।त्यस्तै कोभिड १९ सङ्क्रमण हालसम्म कायमै रहेकाले सरकारले तोकेको स्वास्थ्य सम्बन्धी…

बोतलमा पेट्रोल बेच्नेलाई कारबाही हुने

ताप्लेजुङ । ताप्लेजुङमा बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्नेलाई कारबाही हुने भएको छ । पानीको बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्नु गैरकानुनी कार्य भएकाले यस्तो कार्य गर्नेलाई स्थानीय प्रशासनले कारबारी गर्ने चेतावनी दिएको हो । बिनाअनुमति तथा गैरकानुनी रुपमा बोतलमा भरेर जताभावी पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यापारीलाई कारबाही हुने प्रशासनको भनाई छ । […]

पशुपति क्षेत्रमा नसालु पदार्थ विक्रिवितरण नगर्न प्रशासनको चेतावनी

काठमाडौँ– पशुपति क्षेत्रमा नसालु पदार्थ विक्रि वितरण नगर्न प्रशासनले चेतावनी दिएको छ । काठमाडौँ जिल्ला प्रशास कार्यालय बुधबार एक सूचना जारी गर्दै बिहीबार बाला चर्तुथीका अवसरमा रातभर जाग्राम बस्ने भन्दै सो अवसरमा कुनै पनि नसालु पदर्थ विक्रिवितर नगर्न चेतावनी दिएको छ । प्रशासनले नसालु पदार्थ विक्रिवितरण गरेर कानूनअनुसार कारबाही गर्ने बताएको छ । बाला चतुर्थीको […]

काठमाडौंमा राति ९ बजेभन्दा पछि देउसी भैलो खेल्न नपाइने निर्णय

जिल्ला प्रशासन कार्यालय काठमाडौंले राती ९ बजेभन्दा पछि देउसी–भैलो खेल्ने नदिने निर्णय गरेको छ । तर, स्वास्थ मापदण्ड अपनाएर तोकिएको अवधिमा भने देउसी–भैलो खेल्न तथा पूजा पाठलगायत क्रियाकलाप गर्न दिने प्रशासनको निर्णय छ । जिल्ला प्रशासन कार्यलयले मंगलबार सूचना जारी गर्दै  तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

अक्सिजन सिलिन्डर स्टक राखे कारबाही गर्ने रूपन्देही प्रशासनको चेतावनी

कोरोना भाइरस संक्रमितको उपचार गर्न अक्सिजन अभाव भएपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले विनाजानकारी अक्सिजन सिलिन्डर स्टक नराख्न आग्रह गरेको छ । प्रशासनले विज्ञप्ति निकाल्दै सिलिन्डर स्टक राखेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ