पशुपति क्षेत्रमा नसालु पदार्थ विक्रिवितरण नगर्न प्रशासनको चेतावनी

काठमाडौँ– पशुपति क्षेत्रमा नसालु पदार्थ विक्रि वितरण नगर्न प्रशासनले चेतावनी दिएको छ । काठमाडौँ जिल्ला प्रशास कार्यालय बुधबार एक सूचना जारी गर्दै बिहीबार बाला चर्तुथीका अवसरमा रातभर जाग्राम बस्ने भन्दै सो अवसरमा कुनै पनि नसालु पदर्थ विक्रिवितर नगर्न चेतावनी दिएको छ । प्रशासनले नसालु पदार्थ विक्रिवितरण गरेर कानूनअनुसार कारबाही गर्ने बताएको छ । बाला चतुर्थीको […]