काठमाडौं प्रशासनको चेतावनी– उपत्यकाको फोहोर ढुवानीमा अवरोध गरे कारबाही

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फोहोर व्यवस्थापनमा अवरोध गरे कारबाही गर्ने चेतावनी दिएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै फोहोरमैला व्यवस्थापन अवरोध गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । ‘‘नेपाल सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार २०७८।०२। १७ गते प्रकाशित राजपत्रको दफा १४ मा फोहोरमैला व्यवस्थापनलाई अत्यावश्यक...

सम्बन्धित सामग्री

भारतीय रेल सेवामा समस्या, आयातीत सामान ढुवानीमा अवरोध

वीरगन्ज सुक्खा बन्दरगाहसम्म आउने रेल सेवा समयमा नआउँदा नेपाली आयातकर्ताहरुले समस्या भोग्नुपरेको छ । रेल सेवा समयमा उपलब्ध नहुँदा भारत तथा तेश्रो मुलुकबाट आयात हुने सामान ढुवानीमा अवरोध आएको छ । सुक्खा बन्दरगाहसम्म आउने रेलसेवा भारतको भगिनी संस्था कन्टेनर कर्पोरेशन अफ इण्डिया (कंकोर) ले दिदै आएको छ । वीरगन्ज स्थित सुक्खा बन्दरगाहमा भारतको विशाखापटनम र […]

ल्याण्डफिल साइट क्षेत्रका स्थानीयको आन्दोलन स्थगित

काठमाडौंको फोहोर व्यवस्थापन हुने क्षेत्रका स्थानीयले विभिन्न माग राख्दै गरेको घोषित आन्दोलन स्थगित भएको छ । स्थानीयले भदौ १ देखि काठमाडौंको फोहोर उठ्न नदिने घोषणा गरेका थिए । सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका आफूहरुको माग सम्बोधन गर्न तयार भएपछि फोहोर ढुवानीमा अवरोध गर्ने भनि यसअघि घोषणा गरिएको कार्यक्रम स्थगित गरिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।सहरी विकास मन्त्रालयले दुई महिनाभित्र सबै समस्या

मल नपाएपछि ढुवानीमा अवरोध

मल नदिएर अन्तै पठाउन लागेको आक्रोशमा पर्साका किसानले ढुवानीमा अवरोध गरेका छन् । कृषि सामग्री कम्पनीको चार ट्रक युरिया मल ढुवानीमा किसानले अवरोध गरेका हुन् ।

१४ दिनपछि बल्ल उठ्यो फोहोर

काठमाडौं, बैशाख २५। स्थानीयबासीको अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी शुरू भएको छ। पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा घेरामा फोहोर विसर्जन भएको हो। मुबु-तीनपिप्ले बण्डको बाटो कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयवासीले वैशाख ११ गतेदेखि फोहोर ढुवानीमा अवरोध गरेका थिए। फोहोरका कारण राजधानीलगायत उपत्यकाका […]

१४ दिनपछि बल्ल उठ्यो फोहोर

स्थानायबासाका अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी शुरू भएको छ। पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा घेरामा फोहोर विसर्जन भएको हो।मुबु-तीनपिप्ले बण्डको बाटो कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयवासीले वैशाख ११ गतेदेखि फोहोर ढुवानीमा अवरोध गरेका थिए। फोहोरका कारण राजधानीलगायत उपत्यकाका १८ स्थानीय निकायको फाहोर व्यवस्थापन हुन नसकेर दुर्गन्धित भएपछि सरकारले प्रहरी परिचालन मारी उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिलमा लगे

पेट्रोलियम ढुवानीमा अवरोध नपुर्‍याउन आयल निगमको आग्रह

काठमाडौँ । पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न नेपाल आयल निगमले व्यवसायीहरुलाई आग्रह गरेको छ । ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न प्रदेशहरुमा पीडीओ (प्रडक्ट डेलिभरी अर्डर) नलिने घोषणा गरेपछि निगमले उक्त आग्रह गरेको हो । मंगलबार निगमको तीन प्रादेशिक कार्यालयलहरुले विज्ञप्ति जारी गरेर इन्धनको ढुवानी नरोक्न आग्रह गरेका हुन् । […]

तामाकोसीका निर्माण उपकरण ढुवानीमा अवरोध, सुरक्षा दिन प्रशासनको बेवास्ता

३ भदौ, काठमाडौं । निर्माण सम्पन्न भएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठेकेदारलाई बाँकी रहेका निर्माण सामग्री, मेसिन, उपकरणहरु अन्य स्थानमा लैजान अवरोध भएको छ । आयोजनाको सिभिल संरचना (लट १)को ठेकेदार सिनो हाइड्रो निर्माण कार्य पूरा गरी आफ्ना उपकरण तथा सामग्रीहरु आफू ठेकेदार भई निर्माणाधीन अवस्थामा रहेका  अन्य आयोजनामा लैजान लागेको हो । […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विद्यार्थीको धर्ना

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै आएको पाँच विद्यार्थी सङ्गठनले नेपाल आयल निगमअन्तर्गत रहेको थानकोट डिपोमा धर्ना दिएका छन्। विद्यार्थी सङ्गठनले आज देशभरका पेट्रोल पम्प बन्द गर्दै ढुवानीमा अवरोध गर्न डिपोमा धर्ना दिएका हुन्। नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू(माधव नेपाल समूह), समाजवादी विद्यार्थी युनियन (उपेन्द्र यादव समूह) र अखिल छैठौंका नेता आज बिहान साढे नौ बजेदेखि थानकोट डिपोमा धर्ना बसेका छन्।

जोरविजोर प्रणालीले अत्यावश्यक वस्तुको ढुवानीमा समस्या

सरकारले अत्यावश्यक वस्तुका सामान बोकेका गाडी निर्वाधरुपमा चल्न दिने भनेपनि ट्राफिक प्रहरीले ठाउँ ठाउँमा रोकेर अवरोध गरेका छन् ।बिहान ९ देखि ११ र अपरान्ह ४ देखि बेलुका ७ बजेसम्म बाहेक अन्य समयमा मात्र अत्यावश्यकका गाडीमा चल्न दिने भनिएपनि ट्राफिकले जोरविजोर भन्दै सवारी साधन रोकेपछि सामान ढुवानीमा अवरोध आएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना […]

ढुवानीमा अवरोध गर्नेलाई कडा कारवाही

बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा ढुवानीमा सहज वातावरण सिर्जना गर्ने सरकारले निर्णय गरिसकेको अवस्थामा त्यसलाई अवरोध गर्नेलाई कारवाहीको दायरामा ल्याउने गृह मन्त्रालयले जनाएको छ ।