तीजका कार्यक्रममा रकम संकलन गरे कारबाही गर्ने पर्वत प्रशासनको चेतावनी

पर्वत : जिल्ला प्रशासन कार्यालय पर्वतले हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज तडकभडक तरीकाले मनाएमा कारबाही गर्ने चेतावनी दिएको छ।प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यद्वारा जारी सूचनामा विगत केही वर्ष यता हरितालिका तिज पर्व मनाउने क्रममा अत्यन्त खर्चिला तथा तडकभडकयुक्त कार्यक्रम गर्ने प्रवृत्तिका कारण विभिन्न विकृति विसङ्गति एवं सामाजिक अपराधलाई प्रोत्साहन पुग्न गएको देखिएको भनिएको छ। धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने सम्बन्धमा सामाजिक व्यवहार (सुधार) ऐन र नियमावली, २०३३ ले

सम्बन्धित सामग्री

सहकारीको ऋण नतिर्नेलाई कारबाही गर्ने कुश्मा नगरपालिकाको चेतावनी

पर्वत : जिल्लाको कुश्मा नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सहकारीबाट ऋण लगेर नतिरेकालाई तिर्न ताकेता गरेको छ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलद्वारा जारी सूचनामा कुश्मा नगरपालिका क्षेत्रभित्रका सहकारी संस्थाबाट ऋण लगेका ऋणीले आफूले लगेको ऋणको साँवाब्याज र हर्जाना समेत चुक्ता गर्न भनिएको छ।सहकारीबाट ऋण लगेका सहकारी संस्थाका ऋणी सदस्यहरूले आफ्नो संस्थामा सम्पर्क गरी नियमानुसार नतिरेको अवस्थामा प्रचलित सहकारी ऐन तथा नियमावली र संस्थाको स्वीकृत विनियम बमोजिम कारबाही गर्ने चेता