सरस्वती पूजामा गैरकानूनी गतिविधि गर्नेलाई कारबाही गर्ने धनुषा प्रशासनको चेतावनी

जनकपुरधाम । सरस्वती पूजाको दिन गैरकानूनी गतिविधि गर्नेलाई कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय धनुषाले चेतावनी दिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले आज सूचना जारी गरेर यस्तो चेतावनी दिएका हुन् । सरस्वती पूजाको दिन अवाञ्छित, अनैतिक, सामाजिक विकृती हुने खालका गैरकानुनी गतिविधि गरेको पाइएमा कारबाही गर्ने सूचनामा उल्लेख छ ‌। यसवर्ष […]