काठमाडौँः जिल्ला प्रशासन कार्यालय काठमाडौँले कसैको इच्छा विपरीत रङ्ग दल्ने, लोला हान्ने, सार्वजनिक ठाउँमा होहल्ला गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
भोलि काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा फागु पूर्णिमा मनाइदैंछ। होलीलाई मर्यादित बनाउन कसैले पनि इच्छा विपरीत नखेल्न आदेश दिएको हो।त्यस्तै कोभिड १९ सङ्क्रमण हालसम्म कायमै रहेकाले सरकारले तोकेको स्वास्थ्य सम्बन्धी…