ताप्लेजुङ । ताप्लेजुङमा बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्नेलाई कारबाही हुने भएको छ । पानीको बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्नु गैरकानुनी कार्य भएकाले यस्तो कार्य गर्नेलाई स्थानीय प्रशासनले कारबारी गर्ने चेतावनी दिएको हो । बिनाअनुमति तथा गैरकानुनी रुपमा बोतलमा भरेर जताभावी पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यापारीलाई कारबाही हुने प्रशासनको भनाई छ । […]