छुट्टाछ्ट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं। पाँचथर, कास्की र चितवन भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पाँचथरको हिलिहाङ गाउँपालिकाको टारीस्थित सडकमा प्रदेश–१–०१–००१च७६९१ नम्बरको गाडी आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका मेथलाङमा ग.१क३१८७ नम्बरको मिक्सचर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चितवनको कालिका नगरपालिकामा ना.३६प२१९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। बाराको निजगढ नगरपालिका २ मा साँझे ट्रकमा मोटरसाईकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका सिम्रीकका २६ वर्षिय भुवन पहाडी र पछाडी सवार २७ वर्षीय रित बहादुर राई रहेका छन्। दुबैको घटनास्थलमा नै मृत्यु भएको हो। सोही दुर्घटनामा मोटरसाइकलमा सवार २४ वर्षीय सुशील माझी घाइते भएका छन्। उनको प्रसुति सामुदायिक अस्पताल निजगढमा

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।  काठमाडौं महानगरपालिका–११ थापाथलीमा बागमती प्रदेश–०२–०१९ प ३१९५ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा बरियारपुर घर भएका ४४ वर्षीय राम बाबुप्रसाद कुसहवा रहेका छन् । उनको आइतबार बिहान मृत्यु भएको हो ।  ठक्करबाट गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको ब्लुक्रस

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं : धादिङ्ग चितवन र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। धादिङ्गको गल्छी गाउँपालिका ७ भल्टारमा गएराती जिप र ट्रक आपसमा ठोकिँदा जिप चालकसहित दुई जनाको मृत्यु भएको छ। चालक दोलखाका अन्दाजी २५ वर्षीय प्रकाश नेपाली र परिचालक ठेगाना नखुलेका अन्दाजी १८ वर्षीय अनिस बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ।  गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा गल्छि स्थित अम्बेभरोसा अस्पतालमा बुधबार बिहान सवा ३ बजे मृत्यु भएको प्रहरी चौकी गल्छीले जनाएको छ।चितवनबाट काठमाण्डौ आउँदै

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पाल्पा, पर्सा, झापा र धनकुटामा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।  पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सडकमा लु.१ च ७७८० नम्बरको जिप बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने ४३ वर्षीय सूर्य प्रसाद श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने

ललितपुरसहित विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

ललितपुरसहित छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित नमस्ते पेट्रोल पम्प अगाडि सडकमा हाल नम्बर नखुलेको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रौतहट चपुर घर भएकी ६ वर्षीया अनुस्का जैसवालको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । रुपन्देहीको सैनामैना नगरपालिका-४ रन्यौरास्थित सडकमा लु.२ ख ४३२६ नम्बरक

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार  जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो पटक धादिङ, बारा र धनुषामा भएका दुर्घटनामा चार जनाको ज्यान गएको हो। धादिङ : गल्छी नगरपालिका–७ भल्टारस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सिद्धलेख गाउँपालिका(६ बस्ने ४५ वर्षीय महलाल श्रेष्ठको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको अम्बे भरोसा गल्छी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पर्सा, गुल्मी, महोत्तरी र सर्लाहीमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको हो । पर्साको वीरगंज महानगरपालिका-१२ स्थित सडकमा बा.४ ख ७३९० नम्बरको बसले ना.१४ प ८१०४ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक जगरनाथपुर गाउँपालिका-४ बस्ने ६० वर्षीय समशुल मिँयाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रभु अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ...

छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-१ सुन्दरीजलस्थित सडकमा बा.९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ अत्तरखेल बस्ने २२ वर्षीय स्वछन्द पुडासैनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-३ धोबिघाटस्थित सडकमा बा.४१ प ८४९४ नम्बरको मोटरसाइकल ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

विराटनगर : प्रदेश १ का  तिन छुट्टाछुट्टै स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका–४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा लालिगुराँस नगरपालिका(५ का २२ वर्षीय पञ्च बहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको साथै सोही ट्याक्टरमा सवार रहेका लालिगुराँस नगरपालिका(५ का १६ वर्षीय हिम बहादुर सार्की घाईते भई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। नेपाल प्रहरीकाअनुसार रुपन्देही, रौतहट, झापा र मकवानपुरमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो। रुपन्देहीको कंचन गाउँपालिका-४ थकाली चोक, रौतहको गुजरा नगरपालिका-६ बेदौलीनगर, झापाको मेचीनगर नगरपालिका-१० टिकापुर र मकवानपुरको भिमफेदी गाउँपालिका-३ कैलाश डाँडा ऐनाभिरमा सवारी दुर्घटना भएका हुन्।