काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। बाराको निजगढ नगरपालिका २ मा साँझे ट्रकमा मोटरसाईकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन्। मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका सिम्रीकका २६ वर्षिय भुवन पहाडी र पछाडी सवार २७ वर्षीय रित बहादुर राई रहेका छन्। दुबैको घटनास्थलमा नै मृत्यु भएको हो। सोही दुर्घटनामा मोटरसाइकलमा सवार २४ वर्षीय सुशील माझी घाइते भएका छन्। उनको प्रसुति सामुदायिक अस्पताल निजगढमा