छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

विराटनगर : प्रदेश १ का  तिन छुट्टाछुट्टै स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिका–४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा लालिगुराँस नगरपालिका(५ का २२ वर्षीय पञ्च बहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको साथै सोही ट्याक्टरमा सवार रहेका लालिगुराँस नगरपालिका(५ का १६ वर्षीय हिम बहादुर सार्की घाईते भई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृ