तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा ताला, केही कर्मचारी भित्रै थुनिए

काठमाडौं, १५ मंसिर । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । संघले महोत्सव रोक्न माग गर्दै तालाबन्दी गरेको हो । तुलसीपुरमा आजदेखि युथ्स अफ तुलसीपुरको आयोजनामा महोत्सव सुरु भएको छ । कोरोना महामारीपछि व्यापारमा गिरावट आएको समयमा महोत्सव रोक्न संघले माग गर्दै बिहान ११ बजे तालाबन्दी गरेको हो । बाहिरबाट ताला […]

सम्बन्धित सामग्री

तुलसीपुर उपमहानगरको वडा-१३ को कार्यालयमा स्तनपानकक्ष

तुलसीपुर : कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज बनाउन दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को कार्यालयमा स्तनपानकक्ष स्थापना गरिएको छ।वडाले निर्माण गरेको नयाँ भवनमा स्तनपान कक्ष स्थापना गरिएको वडाध्यक्ष मोहन पौडेलले बताए। जिल्लाका ञ सय वडामध्ये तुलसीपुर–१३ ले पहिलोपटक उक्त स्तनपानकक्ष स्थापना गरेको अध्यक्ष पौडेल बताउँछन्।‘कर्मचारी र सेवाग्राहीका बच्चाबच्चीलाई स्तनपान गराउन निकै समस्या हुने गरेको छ, त्यसैले सेवाग्राहीमैत्री कार्यालयले यसरी स्तनपान कक्ष स्थापना गर्नुपर्छ

बैंकको कर्मचारी भन्दै खाता र पासवर्ड मागी २ लाखभन्दा बढी रकम गायब

तुलसीपुर : दंगीशरण गाउँपालिका ५ मिरौली निवासी ज्ञानबहादुर चौधरीको खाताबाट २ लाख रुपैयाँ चोरी भएको छ।तुलसीपुरमा रहेको एनआईसी एशिया बैंकबाट मंगलवार बिहान बैंकको कर्मचारी भन्दै टेलिफोन गरेर खाता र पासवर्ड नम्बर मागेको आधा घण्टाभित्र ०६५४१५११०४८७९००१ नम्बरको खाताबाट २ लाख २० रुपैयाँ चोरी भएको हो।बैंकको कर्मचारी बताउने व्यक्तिले तपाईंको खाता पेन्डिङमा रहेको र अपडेट गर्नुपर्ने भन्दै खाता र वान टाइम पासवर्ड (ओटिपी) मागेर खाताबाट पैसा चोरी गरेको पीडित चौधरीको भनाइ छ।उनले  तुलसीपुर  ५

बसपार्क सुधार्न दुई वर्षदेखि सरसफाइ अभियानमा लागेका निमबहादुर बुढाथोकी

तुलसीपुर : दाङको तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्छन्, अनि पुग्छन् बसपार्क। उनी प्रत्येक शनिवार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन्। उनी बसपार्क सफा गर्ने कर्मचारी भने होइनन्। तर, सामाजिक उत्तरदायित्व बहन गर्दै उनले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्छन्। उनले यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो।…

मेलाको विरोधमा तुलसीपुर बजार बन्द, उपमहानगरपालिकामा ताला

दाङ : तुलसीपुरमा आजदेखि सञ्चालन हुन लागेको महोत्सवको विरोधमा व्यवसायीले तुलसीपुर उपमहानगरपालिकामा ताला लगाएका छन्। व्यवसायीहरूले ताला लगायपछि तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल कार्यकक्षमै थुनिएका छन्।व्यापारीहरूले ताला लगाउनका लागि प्रमुख प्रशासकीय अधिकृत पौडेललाई बाहिर निस्कन आग्रह गर्दा उनले अटेर गरेपछि व्यवसायीले उनलाई कार्यकक्षमै थुनेको तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस संयोजक शरद रेग्मीले जानकारी दिए। उपमहानगरपालिकामा ताला लगाएपछि अहिले मेयर टीकाराम खड्का र अन्य कर्मच

महोत्सवको विरोधमा उपमहानगरमा तालाबन्दी, थुनिए कर्मचारी

तुलसीपुर उद्योग बाणिज्य संघले महोत्सवको विरोधमा उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। बिहिबार तुलसीपुर उपमहानगरपालिकाकाको कार्यालयमा संघका पदाधिकारीले बिहान ११ बजेतिर तालाबन्दी गरेका हुन्। तालाबन्दी गरेपछि उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहितका...

तुलसीपुर कारागारमा खस्यो १३० मत

दाङ : दाङको तुलसीपुर कारागारमा अहिलेसम्म  १३० मत खसेको छ।निर्वाचन अधिकृत शेषदत्त चौधरीका अनुसार दिउँसो सवा २ बजेसम्म कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दी गरी १३० जनाले मतदान गरेका छन्। पुरुष ११२ जना र महिला १८ जना गरी १३० जनाले मतदान गरेका हुन्। कारागारमा कैदीबन्दी ९०, कर्मचारी र सुरक्षाकर्मी गरी ३६७ जना अस्थायी मतदाता रहेका छन्। अस्थायी मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

तुलसीपुर उपमहानगरले करारका कर्मचारी हटाएपछि विरोध

मेट्रोका २१ जना करारका कर्मचारीलाई नविकरण नगर्ने निर्णयसँगै  विराेध तुलसीपुर उपमहानगरपालिकाले करारका कर्मचारीलाई हटाएपछि विरोध भएको छ । उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो हस्पिटलबाट केहीलाई नविकरण गर्ने र केहीलाई नविकरण नगरेर हटाउने...

तुलसीपुर १७ मा मंगलबार चुनाव हुँदै

दाङ : जिल्लाका १० स्थानीय तह मध्ये केहीको नतिजा आइरहेको समयमा मंगलबार भने तुलसीपुर उपमहानगरपालिका १७ मा निर्वाचन हुन लागेको छ।एमालेबाट वडा नम्बर १७ मा वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएपछि गत बैशाख ३० गते निर्वाचन स्थगित भएको हो।मतदानका लागि सम्पूर्ण तयारी पूरा भैसकेको निर्वाचन कार्यालयले जनाएको छ। मतपत्र सम्बन्धित स्थानमा पुगिसकेको बताइएको छ। मतदानका लागि कर्मचारी एवं सुरक्षाकर्मी परिचालन भैसकेका छन्।मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ।&nbs

कृषक र कर्मचारी ठग्ने फास्ट नेपाल संस्थाका २ जना पक्राउ

दाङ : इलाका प्रहरी कार्यालय तुलसीपुरले कृषक र कर्मचारी ठग्ने  फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ कम्पनी (फास्ट नेपाल) का दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला संयोजक सुरेश घले र केन्द्रीय कार्यालयका प्रबन्धक यज्ञराज उपाध्याय रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बताए।घलेलाई बर्दिया प्रहरीको सहयोगमा र उपाध्यायलाई तुलसीपुरबाट पक्राउ गरेको उनले जानकारी दिए। तुलसीपुर उपमहानगरपालिका–६ मा कार्यालय खोलेर कम्पनीका कर्मचारी तथा बबई गाउँपालिका, दंगी