मेलाको विरोधमा तुलसीपुर बजार बन्द, उपमहानगरपालिकामा ताला

दाङ : तुलसीपुरमा आजदेखि सञ्चालन हुन लागेको महोत्सवको विरोधमा व्यवसायीले तुलसीपुर उपमहानगरपालिकामा ताला लगाएका छन्। व्यवसायीहरूले ताला लगायपछि तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल कार्यकक्षमै थुनिएका छन्।व्यापारीहरूले ताला लगाउनका लागि प्रमुख प्रशासकीय अधिकृत पौडेललाई बाहिर निस्कन आग्रह गर्दा उनले अटेर गरेपछि व्यवसायीले उनलाई कार्यकक्षमै थुनेको तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस संयोजक शरद रेग्मीले जानकारी दिए। उपमहानगरपालिकामा ताला लगाएपछि अहिले मेयर टीकाराम खड्का र अन्य कर्मच

सम्बन्धित सामग्री

एक महिनापछि संस्कृत विश्वविद्यालयमा ताला खुल्यो

तुलसीपुर : नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला एक महिनापछि खुलेको छ।अखिल (क्रान्तिकारी) दाङले दुवै कार्यालयमा लगाएको ताला बिहीबार खुलेको हो। संगठनले विभिन्न माग राख्दै गत भदौ ४ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेको थियो।यस्तै विद्यार्थी प्रतिनिधि गणेश पौडेलले परीक्षामा जति पनि आवेदन दिन लागेका छन्। उनीहरूको आवाजको प्रतिनिधित्व गरेर अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको बताए। प्रश्नपत्र बाहिरिएपछि पनि विश्वविद्यालयलाई उच्चस्तरीय छानबिन गर

सडक डिभिजन कार्यालयमा ताला

सडक डिभिजन कार्यालय दाङमा नागरिकले ताला लगाएका छन् । जिल्लाको घोराही–तुलसीपुर, घोराही–लमही सडक चार लेन तथा अरु सडक निर्माणमा ढिलाइ हुँदा दु:ख पाएको भन्दै आक्रोशित नागरिकले सडक डिभिजन कार्यालयमा तालाबन्दी गरेका हुन् । सिद्धार्थ गौतम टोल विकास संस्था, वयडाँडा चौतारी क्लबको नेतृत्वमा नागरिक अगुवा, स्थानीयबासी, व्यवसायी, राजनीतिक दलका नेता तथा सर्वसाधारणसहित कार्यालयमा पुगेको टोलीले बिहान […]

खुल्यो तुलसीपुर उपमहानगरको गेटमा लगाएको ताला

दाङ : तुलसीपुर उपमहानगरपालिकाको गेटमा लगाएको ताला खुलेको छ। तुलसीपुर उद्योग वाणिज्य संघ र महोत्सव आयोजकबीच जुत्ता, फेन्सी, कस्मेटिक र इलेक्ट्रोनिक स्टल हटाउने सहमतिमा ताला खुलेको हो।उद्योग वाणिज्य संघले मेला आयोजकसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आइतबारदेखि उपमहानगरपालिकाको मूलगेटमा तालाबन्दी गरेको थियो। मंसिर १५ गते आयोजक युथ्स अफ तुलसीपुर र उद्योग वाणिज्य संघबीच ४ बुँदे सहमति भएको थियो तर उक्त सहमति कार्यान्वयन नभएपछि उद्योग वाणिज्य संघ र व्यवसायी आन्दोलित भएर उपमहानगरपालिकाको मूलगेट

तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा ताला, केही कर्मचारी भित्रै थुनिए

काठमाडौं, १५ मंसिर । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । संघले महोत्सव रोक्न माग गर्दै तालाबन्दी गरेको हो । तुलसीपुरमा आजदेखि युथ्स अफ तुलसीपुरको आयोजनामा महोत्सव सुरु भएको छ । कोरोना महामारीपछि व्यापारमा गिरावट आएको समयमा महोत्सव रोक्न संघले माग गर्दै बिहान ११ बजे तालाबन्दी गरेको हो । बाहिरबाट ताला […]

टरिगाउँ विमानस्थलमा तालाबन्दी

तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने भएपछि त्यसका विरोधमा स्थानीयले विमानस्थलमा ताला बन्दी गरेका छन् ।उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यवसायी र जनप्रतिनिधिको टोलीले एयरपोर्टको बाउजर ट्यांकर र इन्धन ट्यांकी राखेको गेटमा बाहिरबाटै ताला लगाइदिएका हुन् । आइतबार बाउजर मेसिन काठमाडौं फिर्ता लैजाने खबर पाएसँगै उपमेयर चौधरी, तुलसीपुर–१२ का […]

तुलसीपुर हवाई इन्धन डिपोको गेटमा तालाबन्दी

दाङ । तुलसीपुरको टरिगाउँ विमानस्थलमा रहेको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी भएको छ । दुई महिनाअघि ल्याइएको बाउजरलाई सरकारले फिर्ता लैजाने तयारी गरेपछि बाउजर र इन्धन डिपो राखिएको गेटमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी र तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले आज (आइतबार) संयुक्त रूपमा ताला लगाएका हुन् । जहाजमा तेल भर्न जेठ १२ […]

विमानमा इन्धन भर्न ल्याइएकाे बाउजर फिर्ता लैजाने भएपछि टरिगाउँ विमानस्थलमा ताला

दाङ – दाङको टरिगाउँ विमानस्थलबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने भएपछि स्थानीयवासीले विमानस्थलकाे हवाई इन्धन डिपोको गेटमा ताला लगाएका छन् ।  तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यावसायी र जनप्रतिनिधिको टोलीले विमानस्थलको बाउजर ट्याङ्कर र इन्धन ट्याङ्की राखेको गेटमा बाहिरबाटै ताला लगाइदिएका हुन् । आज आइतवार बाउजर मेशिन काठमाण्डाै फिर्ता लैजाने खबर पाएसँगै उपमेयर चौधरीलगायतको टोली विमानस्थल पुगेको हो ।  विक्रम संवत् २०११ सालमा स्थाप...

टरिगाउँ बिमानस्थलको ईन्धन डिपो कार्यालयमा ताला

दाङस्थित तुलसीपुर टरिगाउँ बिमानस्थलमा रहेको ब्राउजर मेशिन अन्यत्र लैजान थालेको भन्दै तुलसीपुरका बासिन्दाहरुले बिमानस्थलमा तालाबन्दी गरेका छन्।...

झ्याप्प झ्याप्प बत्ती गएपछि विद्युत् प्राधिकरणमा तालाबन्दी

तुलसीपुर : लामो समयदेखि विद्युत् झ्याप्प झ्याप्प जान थालेपछि उपभोक्ता मारमा परेको भन्दै स्थानीय युवाले तुलसीपुरस्थित विद्युत् प्राधिकरण कार्यालयमा ताला लगाएका छन्।स्थानीय युवाले विद्युत् प्राधिकरण कार्यालयका प्रमुखको कार्यकक्ष र मुख्य ढोकामा ताला लगाएका हुन्। कार्यालयको मूल ढोकामा ताला लगाएसँगै कर्मचारी र कार्यालय प्रमुख कार्यालयको भवनभित्रै थुनिएका थिए। केही समयदेखि विनाजानकारी पटक पटक विद्युत् जाने गर्दा आम उपभोक्ताले निकै सास्ती भोग्नुपरेको भन्दै तुलसीपुरका युवाले ताला लगा

विद्युत प्राधिकरण तुलसीपुरमा लागेको ताला खुल्यो

दाङ । विद्युत अनियमित भएको भन्दै दाङको तुलसीपुरस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कार्यालयमा लागेको ताला खुलेको छ । विद्युत प्राधिकरण कार्यालय र स्थानीय बिच सहमति भएपछि ताला खोलिएको हो । लामो समयदेखि विद्युत अनियमित हुँदा व्यवसाय नै चौपट हुनुकासाथै गर्मीले पनि सताउने गरेको भन्दै कार्यालयभित्र कर्मचारीले काम गरिरहेको अवस्थामा तुलसीपुर क्षेत्रका सेवाग्राहीहरुले आइतबार बिहान […]