तुलसीपुर : दंगीशरण गाउँपालिका ५ मिरौली निवासी ज्ञानबहादुर चौधरीको खाताबाट २ लाख रुपैयाँ चोरी भएको छ।तुलसीपुरमा रहेको एनआईसी एशिया बैंकबाट मंगलवार बिहान बैंकको कर्मचारी भन्दै टेलिफोन गरेर खाता र पासवर्ड नम्बर मागेको आधा घण्टाभित्र ०६५४१५११०४८७९००१ नम्बरको खाताबाट २ लाख २० रुपैयाँ चोरी भएको हो।बैंकको कर्मचारी बताउने व्यक्तिले तपाईंको खाता पेन्डिङमा रहेको र अपडेट गर्नुपर्ने भन्दै खाता र वान टाइम पासवर्ड (ओटिपी) मागेर खाताबाट पैसा चोरी गरेको पीडित चौधरीको भनाइ छ।उनले तुलसीपुर ५