निर्वाचन आचारसंहिताबारे आयोगमा छलफल सुरु

निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा छलफल सुरु भएको छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै आचारसंहिताबारे छलफल सुरु गरिएको हो। छलफलमा प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवालगायतका नेताहरु निर्वाचन आयोगमा (तस्बिरहरु)

काठमाडौँ – निर्वाचन आयोगले आगामी आम निर्वाचनको लागि लागू गर्ने आचारसंहिताबारे राजनीतिक दलहरुसँग छलफल सुरु गरेको छ। कान्तिपथस्थित आयोगको कार्यालयमा छलफल जारी छ। छलफलमा सहभागी हुन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु आयोगका कार्यालयमा पुगेका थियो। प्रधानमन्त्री देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, एमाले उपाध्यक्ष सुवास नेम्वाङलगायत नेताहरु छलफलमा सहभागी भएर […]

बबरमहलमा लोसपाको कार्यकारिणी समितिको बैठक

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बबरमहलस्थित लोसपा कार्यालयमा बसेको बैठकमा अगामी निर्वाचनमा केन्द्रीत भएर छलफल भइरहेको कार्यकारिणी अकवाल अहमदले बताए । सातवटै प्रदेशबाट सिफारिस भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारका विषयमा विशेष छलफल हुने बताइएको छ ।निर्वाचन आयोगमा बुझाउने समानुपातिक उम्मेदवारको सूचीको विषय पनि आजको बैठकले टुगों लगाउने बताइएको छ । अगामी चुनावमा विभिन्न दलसँग भइरहेका गठबन्धनको विषयमा पनि छलफल हुने बताइएको छ ।

निर्वाचन आचारसंहिताबारे आयोगमा सुरु भयो राजनीतिक दलहरुसँगको छलफल

काठमाडौं । निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा छलफल सुरु भएको छ । आयोगले राजनीतिक दलहरुसँग छलफल सुरु गरेको हो ।  छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी छन् ।  निर्वाचन आचारसंहिता २०७८ लाई संशोधन गर्ने आयोगको तयारी छ । सोहीअनुसार आयोगले दलहरुसँग छलफल गरेको हो ।

निर्वाचन आचारसंहिताबारे आयोगमा पार्टी प्रतिनिधि र पदाधिकारीबिच छलफल सुरु

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबारे पार्टी प्रतिनिधि र आयोगका पदाधिकारीबिच छलफल सुरु गरेको छ । छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी रहेको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता २०७८ लाई केही संशोधन गर्ने आयोगको तयारी छ । त्यसका लागि आयोगले यसअघि राजनीतिक दलहरूलाई आचारसंहिताको ड्राफ्ट अध्ययनका लागि दिएको थियो । […]

निर्वाचन आचारसंहिताबारे आयोगमा छलफल

निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा पार्टी प्रतिनिधि र आयोगका पदाधिकारीबीच छलफल सुरु भएको छ ।  छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी रहेको आयोगले जनाएको छ ।निर्वाचन आचारसंहिता २०७८ लाई केही संशोधन गर्ने आयोगको तयारी छ । त्यसका लागि आयोगले यसअघि राजनीतिक दलहरूलाई आचारसंहिताको ड्राफ्ट अध्ययनका लागि दिएको थियो । सोहीअनुसार आयोगले दलहरूसँग छलफल गरेको हो । दलहरूसँगको छलफलपछि आचारसंहिता पारित गर्नुपर्ने प्रावधान छ ।

निर्वाचन आयोग र राजनीतिक प्रतिनिधिबीच छलफल सुरु

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनसम्बन्धी छलफल सुरु भएको छ । निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिबीच निर्वाचन घोषणा भएपछि आयोगले गरेको अहिलेसम्मको प्रगति, स्थिति र दलहरुबाट गरेको अपेक्षाको सन्दर्भमा छलफल हुँदै छ । छलफलमा विभिन्न १७ राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

निर्वाचन आयोगमा सर्वदलीय बैठक जारी

काठमाडौँ। निर्वाचन आयोगमा सर्वदलीय बैठक जारी छ। राजनीतिक दलहरुसँग परामर्श गर्न निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक सुरु भएको हो। बैठकमा आयोगले स्थानीय चुनावबारे दलहरुसँग छलफल गर्दैछ।

निर्वाचनबारे आयोगमा सर्वदलीय बैठक जारी

काठमाडौँ, ३० पुस: निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ। आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन, स्थानीय तहको निर्वाचन तयारी र मतदाता नामावली अद्यावधिकको विषयमा छलफल गर्न आज (शुक्रबार) संघीय संसद र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई बोलाएको हो। बैठकमा नेकपा एमालेबाट उपमहासचिव विष्णु रिमाल, नेपाली कांग्रेसबाट रमेश लेखक […]

तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको पहिलो केन्द्रीय समिति बैठक

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक  सुरु भएको छ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयका साथै अन्य तीनवटा महत्वपूर्ण प्रस्तावहरू पेश र छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदन पेश हुन्छन्, तिनै प्रतिवेदनमा केन्द्रीत भएर छलफल गर्ने योजना छ’, खतिवडाको भनाइ छ । साथै बैठकले नेताहरुको कार्यविभाजन, विभिन्न

सरकारमा सहभागिताबारे निर्णय गर्न जसपाको बैठक सुरु

काठमाडौं। सरकारमा सहभागिताबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा सुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर उपलब्ध कार्यकारिणी समिति सदस्यहरू सहभागी छन्। बैठकमा विकसित राजनीति घटनाक्रम, सरकारमा सहभागिता र निर्वाचन आयोगमा पुगेको पार्टी विवादबारे छलफल हुने कार्यकारिणी समिति सदस्य डम्बर खतिवडाले देखापढीलाई बताए।