निर्वाचन आयोग र राजनीतिक प्रतिनिधिबीच छलफल सुरु

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनसम्बन्धी छलफल सुरु भएको छ । निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिबीच निर्वाचन घोषणा भएपछि आयोगले गरेको अहिलेसम्मको प्रगति, स्थिति र दलहरुबाट गरेको अपेक्षाको सन्दर्भमा छलफल हुँदै छ । छलफलमा विभिन्न १७ राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

सम्बन्धित सामग्री