दूधकोसीको पानी गाउँमा लैजाने आयोजना सुरु

धार्मिक पर्यटन गन्तव्य हलेसी क्षेत्रमा दूधकोसी नदीको पानी निकाल्न ‘खोटाङ वृहत खानेपानी आयोजना’ को काम सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाका सातवटा वडामा दूधकोसीको पानी लिफ्ट गर्न आयोजनाको काम थालिएको हो।

सम्बन्धित सामग्री

पानी माग्दै पूर्वप्रधानमन्त्री खनाल खानेपानी कार्यालयमा

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले काठमाडौंमा पानीको हाहाकार भएको भन्दै समस्या समाधानका लागि उपत्यका खानेपानी लिमिटेडको ध्यानाकर्षण गराएको छ। पूर्वप्रधानमन्त्री एवं पार्टीका सम्मानित नेता झलनाथ खनालको उपस्थितिमा पार्टीको महानगर कमिटीले ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा पचासौं अर्ब खर्च गरेको मेलम्ची आयोजना सुरु भएको ३ दशक पुगे पनि नियमित पानी दिन नसकेको भन्दै आलोचना गरिएको छ। महानगरका ३२ वटै वडाको घरका धाराहरुमा नियमित १ घण्टा पानी पठाउने व्यवस्था तत्काल गर्न पनि उनीहरूले

उपत्यकामा शुक्रबारदेखि दिइने भयो मेलम्चीको पानी

काठमाडौं : मेलम्ची खानेपानी भोलि(शुक्रबार)बाट काठमाडौं उपत्यकामा पुन: वितरण गरिने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रवक्ता प्रकाश कुमार राईले भोलि चावहिलस्थित चुच्चेपाटीको पानी ट्यांकीबाट पानी वितरण गरिने जानकारी दिए।‘भोलि बिहान ८ बजे चुच्चेपाटीको ट्यांकीबाट मेलम्ची खानेपानी वितरण गर्ने कार्यक्रम छ,’उनले थाहाखबरसँग भने। मेलम्ची खानेपानी आयोजना सुरु भएको दुई दशकपछि काठमाडौं उपत्यकाभित्र पहिलोपटक २०७७ चैत १५ गते पानी वितरण थालिएको थियो।पहिलो चरणमा दैनिक ४ करोड लि

बागलुङको सदरमुकाम र सहरमै छैन खानेपानी

बागलुङको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । विसं २०६७ मा सुरु भएको बृहत् कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ, तर पानी आएको छैन । साविकको कुश्मीशेरा गाविसभरिका सर्वसाधारणलाई पानी पु¥याउने गरी आयोजना सुरु भएको हो । सङ्घीयताको कार्यान्वयनसँगै जैमिनी नगरपालिका गठन भएपछि कुश्मीशेरा बजार नगरपालिकाको सदरमुकाम बनेको छ । गाविसबाट परिमार्जन भएर वडा बनेको कुश्मीशेरा बजारले दशकौँदेखि शुद्ध खानेपानीको अभाव झेल्दै आएको छ ।कहिले खोलाको पान

कुश्मीशेरा बजारमा खानेपानी समस्या

बलेवा– जिल्लाको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । विसं २०६७ मा सुरु भएको बृहत् कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ, तर पानी आएको छैन ।  साविकको कुश्मीशेरा गाविसभरिका सर्वसाधारणलाई पानी पुर्‍याउने गरी आयोजना सुरु भएको हो । संघीयताको कार्यान्वयनसँगै जैमिनी नगरपालिका गठन भएपछि कुश्मीशेरा बजार नगरपालिकाको सदरमुकाम बनेको […]

दुसित पानी पीउन बध्य छन् ताप्लेजुङवासी, २७ करोडको खानेपानी आयोजना सुरु हुने

ताप्लेजुङ फुङलिङ नगरपालिकामा करिब २७ करोड रुपैयाँको लागतमा जम्बुढाँडे मैदाने खोला खानेपानी आयोजना सुरु हुने भएको छ। नगरपालिका तथा आसपासमा नियमित, शुद्ध र पर्याप्त पानी आपूर्ति गराउने उद्देश्यले संघीय सरकार...

२७ करोडको लगानीमा जम्बुढाँडे-मैदाने खोला खानेपानी आयोजना सुरु हुने

योजना अन्तरगत सदरमुकाम फुङलिङबाट ३१ किलोमिटर टाढा फुङ्लिङ नगरपालिकाको वडा नं ११ फावाखोलामा रहेको जम्बुढाँडे–मैदाने खोलाको पानी ताप्लेजुङ बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र मातहतका संरचनामा जोडिने छ।...

आयोजना सुरु भएको १० वर्षपछि खानेपानी

प्रदेश नम्बर १ कै चर्चित पर्यटकीय क्षेत्रको रूपमा रहेको धनकुटाको साँगुरीगढी गाउँपालिकाको भेडेटारमा लिफ्ट प्रविधिबाट आयोजना सुरु भएको १० वर्षपछि खानेपानी पुगेको छ । पम्पिङ प्रणालीमार्फत करिब दुई किलोमिटर तलबाट पानी तानी भेडेटार पुर्‍याइएको हो ।खानेपानी आयोजना, प्रदेश सरकार र स्थानीयको जनश्रमदान गरी करिब तीन करोड, ४४ लाख लागतमा आयोजना पूरा भएको हो । आयोजनाको […]

स्याङ्जामा सिंचाई लिफ्टिङ आयोजना सुरु

स्याङजा । स्याङ्जामा आधुनिक हाइपम्पबाट सिंचाई लिफ्टिङ आयोजना सुरु भएकाे छ । इन्धन तथा बिजुलीको प्रयोग बिना नै याे आयोजना सुरु गरिएको हाे । विश्वको दोस्रो र नेपालको पहिलो आधुनिक हाइपम्प प्रविधिबाट स्याङ्जामा सिंचाई लिफ्टिङ आयोजना सुरुवात गरिएको हो । गल्याङ नगरपालिका-११ लबरकोटमा हाइपम्प प्रविधिबाट पानी लिफ्टिङ गर्न सुुरु गरिएपछि किसानहरु उत्साहित भएका छन् । […]

१० महिनापछि फेरि आयो मेलम्चीको पानी, असारपछि बन्द गरिने

काठमाडौं : बाढीले क्षति पुगेको १० महिनापछि काठमाडौं उपत्यकाभित्र पुनः मेलम्ची खानेपानी वितरण गरिएको छ। आइतबार खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) बानेश्वर शाखामा रहेको ट्यांकीकाे साँचो खोलेर पानी वितरणको उद्‍घाटन गरेका हुन्।खानेपानी आयोजना सुरु भएको दुई दशकपछि ०७८चैत १५ मा पहिलोपटक उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालिएको थियो। पहिलो चरणमा दैनिक ४ करोड लिटर पानी वितरण गरिएकोमा पछि पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी वितरण गरिँदै आ

झन्डै ५ अर्ब रुपैयाँ खर्च भयो, तर नहरमा पानी बगेन

कञ्चनपुर – झन्डै डेढ दशकअघि कञ्चनपुरमा सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निर्माणमा अरबौँ रुपैयाँ खर्च भए पनि पानी भने अझै बग्न सकेको छैन । राष्ट्रिय गौरवको आयोजनामा समेत समेटिएको महाकाली सिँचाइ आयोजनाले डेढ दशकमा २५ किलोमिटर मूल नहर पनि तयार गर्न सकेको छैन । आयोजना सुरु भएदेखि अहिलेसम्म चार अर्ब ९२ करोड रुपैयाँ खर्च भइसकेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भु पण्डितले जानकारी दिनुभयो ।अहिलेसम्म १३ किलोमिटर मूलनहर निर्माण सकेर आयोजनाले दुई अर्ब ३२ करोड रुपैयाँको लागतमा थप १५ किलोमिटर...