२७ करोडको लगानीमा जम्बुढाँडे-मैदाने खोला खानेपानी आयोजना सुरु हुने
योजना अन्तरगत सदरमुकाम फुङलिङबाट ३१ किलोमिटर टाढा फुङ्लिङ नगरपालिकाको वडा नं ११ फावाखोलामा रहेको जम्बुढाँडे–मैदाने खोलाको पानी ताप्लेजुङ बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र मातहतका संरचनामा जोडिने छ।...
खानेपानी आयोजना सुरु हुने तर समयमै सम्पन्न नहुने समस्याको उल्झनमा फसेको छ– प्यूठान । सानाठूला गरी १ सय ५० बढी आयोजना प्यूठानमा निर्माणाधीन छन्, जसमध्ये प्रदेश सरकारअन्तर्गतका मात्रै २० भन्दा बढी खानेपानी आयोजना लामो समयदेखि अलपत्र परेका हुन् । जिल्लामा सञ्चालित यी आयोजना सम्पन्न भए मात्रै पनि ४ हजार ४ सय बढी घरधुरीमा पिउने पानी पुग्नेछ ।
बागलुङको निसीखोला गाउँपालिका– ५ निसीमा बस्ती विस्तार हुँदै गएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा पर्ने निसीगाउँमा जनघनत्व बढ्न थालेसँगै खानेपानीको आपूर्तिमा समस्या हुन थालेको छ।
निसीमा घरघरमा धारा बने पनि...
गत वर्ष मनसुन बाहिरिएपछि आएको बेमौसमी बाढीका कारण ८ अर्बको कृषिमा असर पुगेको कृषि मन्त्रालयको तथ्याङ्क छ । गर्न त कहाँ सजिलो छ र ? नेपालजस्तो भौगोलिक विकटता भएको क्षेत्रमा विपत् प्रभाव मूल्याङ्कन गर्दै विकासका आयोजना सुरु गर्न । तर, यदि मेलम्ची खानेपानी आयोजना बनाउन सुरु हुनुअगावै जलवायुजन्य विपत्को असरको अध्ययन गरेको भए गत वर्ष […]
बागलुङको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । विसं २०६७ मा सुरु भएको बृहत् कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ, तर पानी आएको छैन । साविकको कुश्मीशेरा गाविसभरिका सर्वसाधारणलाई पानी पु¥याउने गरी आयोजना सुरु भएको हो । सङ्घीयताको कार्यान्वयनसँगै जैमिनी नगरपालिका गठन भएपछि कुश्मीशेरा बजार नगरपालिकाको सदरमुकाम बनेको छ । गाविसबाट परिमार्जन भएर वडा बनेको कुश्मीशेरा बजारले दशकौँदेखि शुद्ध खानेपानीको अभाव झेल्दै आएको छ ।कहिले खोलाको पान
बलेवा– जिल्लाको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । विसं २०६७ मा सुरु भएको बृहत् कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ, तर पानी आएको छैन । साविकको कुश्मीशेरा गाविसभरिका सर्वसाधारणलाई पानी पुर्याउने गरी आयोजना सुरु भएको हो । संघीयताको कार्यान्वयनसँगै जैमिनी नगरपालिका गठन भएपछि कुश्मीशेरा बजार नगरपालिकाको सदरमुकाम बनेको […]
ताप्लेजुङ फुङलिङ नगरपालिकामा करिब २७ करोड रुपैयाँको लागतमा जम्बुढाँडे मैदाने खोला खानेपानी आयोजना सुरु हुने भएको छ। नगरपालिका तथा आसपासमा नियमित, शुद्ध र पर्याप्त पानी आपूर्ति गराउने उद्देश्यले संघीय सरकार...
प्रदेश नम्बर १ कै चर्चित पर्यटकीय क्षेत्रको रूपमा रहेको धनकुटाको साँगुरीगढी गाउँपालिकाको भेडेटारमा लिफ्ट प्रविधिबाट आयोजना सुरु भएको १० वर्षपछि खानेपानी पुगेको छ । पम्पिङ प्रणालीमार्फत करिब दुई किलोमिटर तलबाट पानी तानी भेडेटार पुर्याइएको हो ।खानेपानी आयोजना, प्रदेश सरकार र स्थानीयको जनश्रमदान गरी करिब तीन करोड, ४४ लाख लागतमा आयोजना पूरा भएको हो । आयोजनाको […]
सिमकोट – सिमकोट बृहत खानेपानी आयोजना निर्माण गर्नेबारे त्रिपक्षीय सम्झौता भएको छ। सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्ला, गाउँपालिका र उपभोक्ता समितिबीच आयोजना निर्माणसम्बन्धी त्रिपक्षीय सम्झौता भएको जानकारी दिएका हुन्। त्रिपक्षीय सम्झौता भएसँगै आयोजना चाँडै सुरु हुने उनले दावी गरे। यो आयोजनाको निर्माणपश्चात सदरमुकामवासीले खानेपानी समस्याबाट मुक्ति पाउने विश्वास […]
मेलम्ची खानेपानी आयोजना सुरु भएको झन्डै दुई दशकपछि पानी काठमाडौं आउनु आफैंमा सुखद विषय भए पनि यसले विकास निर्माणका कामको विषयमा भने प्रश्न उठाएको छ । एउटा आयोजना सम्पन्न हुन कति वर्ष लाग्छ ? त्यसमाथि मेलम्ची खानेपानी आयोजना सरकारी लक्ष्यअनुसार १३ वर्षअघि ...
तेह्रथुम १६ बैशाक जिल्लाको सुख्खाग्रस्त क्षेत्रमा खानेपानीका चरम समस्या समाधानका निम्ती करोड बढी लागनीमा जिल्लाको तिन स्थानबाट डिक बोरीङ प्रबिधीबाट खानेपानी आयोजना सुरु भएको छ । खानेपानी समस्याका कारण बर्षेनी सुख्खाग्रस्त क्षेत्रका स्थानीयबासीहरुले भोग्दै आएको समस्यालाई दिर्गकालिन रुपमा समाधान गर्ने उदेश्यका साथ आयोजना सुरु गरीएको छथर गाउँपालिकाका प्रमुख सन्तोष तिगेलाले बताए ।