काठमाडौं । एनआईसी एशिया बैंकमा अब भिडियो केवाइसीबाटै ग्राहकको केवाइसी विवरण अद्यावधिक गर्न सकिने भएको छ । भिडिओ केवाइसी सेवा अन्तर्गत अनलाइन भिडिओ कल गरी ‘केवाइसी’ विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको हो । अनलाईन खाता खोल्ने भिडिओ कलबाटै विवरण […]