बिम्स्टेकले यात्रुलाई बिजोग, पाहुनालार्इ सहज बनाउँदा यातायात अव्यवस्थाको हेर्नुस् चरम रुप :: BIZMANDU.COM

काठमाडौं। बिम्स्टेक व्यवस्थित गराउने नाममा सरकारले काठमाडौं उपत्यका भित्र जोर बिजोर प्रणालीमा मात्र गाडी चलाउन अनुमति दियो। त्यसले बिम्स्टेकका

सम्बन्धित सामग्री

एमालेलाई सरकारको जवाफ – समिति बनाउँदा अनुसन्धान प्रभावित हुन्छ

सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउँदा भइरहेको अनुसन्धान प्रभावित हुने बताएको छ। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं...

मापदण्डविपरीत घर बनाउँदा नेमारलाई जरिवाना

ब्राजिलियन खेलाडी नेमार जुनियरले मापदण्डविपरीत घर बनाउँदा ३.३ मिलियन अमेरिकन डलर क्षतिपूर्ति तिरेका छन् । ब्राजिलको राजधानी रियो दी जेनेरियोको समुद्री किनारमा रहेको मांगारातिबा सहरमा नेमारले नयाँ घर बनाइरहेका छन् । नेमारको...

राहदानी बनाउँदा लाग्ने दस्तुर घट्यो

काठमाण्डौ – राहदानी विभागले ६६ पृष्ठको साधारण राहदानी बनाउँदा लाग्ने दस्तुर घटाएको छ ।यसअघि ३४ पृष्ठ र ६६ पृष्ठको राहदानी बनाउँदा फरक फरक दस्तुर लाग्ने भए पनि यही असार तीन गतेदेखि पाँच हजार रुपैयाँ मै ६६ पृष्ठको राहदानी बनाउन सकिने विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो ।उहाँका अनुसार अब जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट ६६ पृष्ठको राहदानी बनाउँदा पनि पाँच हजार रुपैयाँ मात्र दस्तुर लाग्ने छ । यसअघि भने १० हजार रुपैयाँ लाग्ने गरेको थियो । ३४ पृष्ठको राहदानी बनाउँदा पनि दस्तु...

मञ्च बनाउँदा लागेको खर्च पनि उम्मेदवारले बुझाउनुपर्छ : प्रमुख आयुक्त थपलिया

१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आफ्नो चुनाव क्षेत्रमा सभा आयोजना गर्दा मञ्च बनाउँदा लागेको खर्च विवरण पेश गर्न उम्मेदवारलाई निर्देशन दिएको छ । आफ्नो चुनाव क्षेत्रमा भएको आमसभा वा कोणसभाका लागि मञ्च बनाउँदा लागेको खर्च चुनाव सकिएको १५ दिनभित्र पेश गर्न उम्मेदवारहरुलाई निर्देशन दिएको प्रमुख आयुक्त दिनेश थपलियाले बताए । उनले संघीय र प्रदेश […]

खेलकुद ऐन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल भएन : घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेलकुदसम्बन्धी ऐन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफल नभएको बताएका छन् ।सदस्यसचिव घिसिङले यही कारण प्रदेश र केन्द्र सरकारबीच ऐन बाझिँदा कार्यान्वयनमा समस्या भइरहेको जनाए । नेपाल...

मेयर बालेनलाई प्रश्न, बजेट बनाउँदा सिसडाेलकाे अस्तव्यस्तमा ध्यान किन गएन ?

काठमाडौं।काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै सिसडोलका स्थानियले मेयर बालेन शाहलाई,बजेट बनाउँदा सिसडोलको अस्तव्यस्तमा ध्यान किन गएन भन्ने प्रश्न गरेका छन्।केही दिनबाट काठमाडौंको फोहोर संकलनमा बाटो बन्द भएको कारण अवरुद्व हुन पुगेको छ।माग सम्बोधन नभए भदौबाट फोहोर लैजान नदिने चेतावनी पनि स्थानियले दिएका छन्।

‘कानुन बनाउँदा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ’

एमाले सांसद गणेशकुमार पहाडीले वैवाहिक अंगिकृतलाई नेपाली नागरिकता दिने सम्बन्धमा सरकारले ल्याएको नागरिकता विधेयक संविधान सम्मत नभएको बताएका छन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकमा नागरिकता ऐन २०६३ पहिलो संशोधन विधेयक प्रस्तावमाथि संशोधन प्रस्ताव पेश गर्दै नागरिकता दिने प्रक्रिया सहज नभएको भन्दै कानुन बनाउँदा विधायिकाले म र मेरो परिवार वा जातिलाई फाइदा हुनेगरी बनाउन नहुने बताए ।‘कानुन बनाउँदा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ’, पहाडीको भनाइ छ । उनले अमेरिका, माल्दिभ्सको समेत उदाहरण दिँदै वैव

सुवाललाई जवाफ दिँदै अर्थमन्त्रीले भने– बजेट बनाउँदा राष्ट्रघात भएको छैन

अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट बनाउँदा राष्ट्रघात नभएको बताएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा सांसद प्रेम सुवालको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट बनाउँदा राष्ट्रघात र गद्दारी नभएको बताएका हुन् ।‘बजेटले गरिबी निवारण गर्ने, अध्ययनरत विद्यार्थीलाई दक्ष बनाउने व्यवस्था बजेटले गरेको छ,’ अर्थमन्त्री शर्माले भने, ‘यस्तै, निजी क्षेत्रलाई सबलीकरण गर्ने व्यवस्था समेत बजेटमा समेटिएका छन् ।’ ‘बजेट बनाउने क्रममा राजश्वका दरहरू हेरफेर गर्ने विषय सामान्य कुरा

आयातमुखी नीति बनाउँदा स्रोतसाधन खेर गइरहेको छः व्यापार संघ

अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघले आयातमुखी नीति बनाउँदा स्रोतसाधन खेर गइरहेको उल्लेख गरेको छ । संघले विज्ञप्ती निकाल्दै राज्यले आयातमुखि अर्थतन्त्र निर्माणमा भूमिका खेल्नुपर्नेमा आयातमुखी नीति बनाउँदा समस्या उत्पन्न भइरहेको उल्लेख गरेको हो ।नेपालको अर्थतन्त्रलाई मजबुतं पार्न उद्योगको संरक्षण र प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न सकेमा विदेशिने जनशक्ति स्वदेशमै रोक्न सकिने संघको अपेक्षा छ । मुलुक चलाउन विप्रेषणको भर पर्ने सरकारी नीति नै स्वदेशमा उद्योगधन्दा नखुल्नुको मूख्य कारण भएको संघको