‘कानुन बनाउँदा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ’

एमाले सांसद गणेशकुमार पहाडीले वैवाहिक अंगिकृतलाई नेपाली नागरिकता दिने सम्बन्धमा सरकारले ल्याएको नागरिकता विधेयक संविधान सम्मत नभएको बताएका छन् ।शुक्रबारको प्रतिनिधिसभा बैठकमा नागरिकता ऐन २०६३ पहिलो संशोधन विधेयक प्रस्तावमाथि संशोधन प्रस्ताव पेश गर्दै नागरिकता दिने प्रक्रिया सहज नभएको भन्दै कानुन बनाउँदा विधायिकाले म र मेरो परिवार वा जातिलाई फाइदा हुनेगरी बनाउन नहुने बताए ।‘कानुन बनाउँदा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ’, पहाडीको भनाइ छ । उनले अमेरिका, माल्दिभ्सको समेत उदाहरण दिँदै वैव

सम्बन्धित सामग्री

‘स्थानीय सरकारले मानव अधिकारमैत्री विकासमा ध्यान दिनुपर्ने’

टीकापुर (कैलाली), २३ फागुन । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिमका संयोजक हरि ज्ञवालीले स्थानीय सरकारले नयाँ विकासका योजना बनाउँदा मानव अधिकारमैत्री विकासमा ध्यान नदिएको गुनासो गरेका छन् । स्थानीय सरकारका लागि मानव अधिकारमुखी पद्दतिबारे जानकारी दिन आयोजित कार्यक्रममा उनले स्थानीय सरकारले विकास निर्माणका काम गर्दा मानव अधिकार सुरक्षाबारे ध्यान नदिएको बताए । “मानव अधिकार प्रत्याभूति […]

एनओसीमा आपत्तिजनक अंकुश

हाम्रो मुलुकमा नीति बनाउँदा नागरिकलाई सहज बनाउनेभन्दा अप्ठ्यारो पार्नतिर विशेष ध्यान हुन्छ।

एनओसीमा आपत्तिजनक अंकुश

हाम्रो मुलुकमा नीति बनाउँदा नागरिकलाई सहज बनाउनेभन्दा अप्ठ्यारो पार्नतिर विशेष ध्यान हुन्छ।

वास्तु र आर्किटेक : शौचालय बनाउँदै हुनुहुन्छ ?

कुनै पनि व्यक्तिले घर बनाउँदा त्यसको डिजाइन गर्न र त्यसलाई आकर्षक बनाउन धेरै पैसा र मेहनत खर्च गर्छन् । तर शौचालय बनाउने बेलामा भने त्यही मेहनत गर्दैनन् । घरको हरेक कोठा बनाउँदा डिजाइनमा ध्यान दिए जस्तै शौचालय बनाउँदा पनि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । शौचालयको आर्किटेक र वास्तु  वास्तुको अनुसार घरको दक्षिणबाट उत्तरतिर फर्किएको […]

मेयर बालेनलाई प्रश्न, बजेट बनाउँदा सिसडाेलकाे अस्तव्यस्तमा ध्यान किन गएन ?

काठमाडौं।काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै सिसडोलका स्थानियले मेयर बालेन शाहलाई,बजेट बनाउँदा सिसडोलको अस्तव्यस्तमा ध्यान किन गएन भन्ने प्रश्न गरेका छन्।केही दिनबाट काठमाडौंको फोहोर संकलनमा बाटो बन्द भएको कारण अवरुद्व हुन पुगेको छ।माग सम्बोधन नभए भदौबाट फोहोर लैजान नदिने चेतावनी पनि स्थानियले दिएका छन्।

कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको बिनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताए ।बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै गर्भनर अधिकारीले राष्ट्र बैंकले बनाउने बिनियमावलीमा कर्मचारीहरुको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइने बताएका हुन् । उनले विगतमा भएको व्यवस्थामा घटेर नआउने […]

कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइन्छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताएका छन्।...

कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइन्छः गभर्नर

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताएका छन् । बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै गर्भनर अधिकारीले राष्ट्र बैंकले बनाउने विनियमावलीमा कर्मचारीहरुको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइने बताएका हुन् । उनले विगतमा भएको व्यवस्थामा घटेर नआउने बरु अझ राम्रो भएर आउने बताए । उनले भने, ‘केही विनियम सँग सम्बन्धित कुराहरु बाँकी छन्

पानीजहाजको रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण हुन्छः मन्त्री नेम्वाङ

काठमाडौं।भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पानीजहाज सञ्चालनको निम्ति रुट बनाउँदा खुवालुङको ढुंगाको संरक्षण गर्ने स्पष्ट पारेका छन्।खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने उनले बताए। “त्यसलाई ध्वस्त पारेर,नष्ट पारेर काम गर्न खोजेको होइन,खुवालुङको सम्बन्धमा उठेको जनआवाजलाई ध्यान दिएका छौँ। खुवालुङको संरक्षण गरिन्छ’,नेम्वाङले भने।पानीजहाज सञ्चालनको रुट बनाउँदा सप्तकोशी नदीबीचमा परापूर्वकालदेखि रहँदै आएको खुवालुङ ढुङ्गा फोड्ने कुरा भएको भन्दै विरोध भइरहेको छ।