एमालेलाई सरकारको जवाफ – समिति बनाउँदा अनुसन्धान प्रभावित हुन्छ

सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउँदा भइरहेको अनुसन्धान प्रभावित हुने बताएको छ। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं...

सम्बन्धित सामग्री

मन्त्री लामाबारे एमालेले माग्यो सरकारको जवाफ

३० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा बाग्मती प्रदेशका मन्त्रीको नाम पनि जोडिएको भन्दै सरकारको जवाफ मागेको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले एक किलो सुन तस्करीमा प्रदेशका मन्त्रीको नाम जोडिएको भन्दै ध्यानाकर्षण गराएका छन् । केही दिन पहिले दुबईबाट काठमाडौं आएका तीन जनाले मलद्वारमा लुकाएर […]

अखण्ड भारतबारे सरकारको जवाफ : राजनीतिक विषय होइन भन्ने धारणा आइसक्यो

काठमाडौं : सरकारले भारतीय संसदमा नेपालका क्षेत्र समेटिएको चित्र टाँसेको राजनीतिक विषय नभएको प्रष्टीकरण दिएको छ।सोमबार विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायका लागि विनियोजन गरिएको बजेट तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री एनपी साउदले यस विषयमा भारतसँग पनि कुरा भएको र त्यो राजनीतिक विषय नभएको जवाफ आएको बताएका हुन्।उनले लुम्बिनी, कपिलवस्तु र जनकपुरलाई समेटेर भारतको नवनिर्मित संसद्‌मा राखिएको भित्तेचित्र र विभूतिको तस्बिरबारे भारतले राजनीति

मनिष झाको प्रश्न : सरकारको जवाफ पाउन अनशन बस्नुपर्ने हो ? (भिडियो)

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संसदमा उठाएका विषयमा सरकारले जवाफ नदिएकोमा असन्तुष्टि जनाएका छन् ।

अमेरिकी सेना नेपाल आएको भन्दै सांसदले खोजे जवाफ

अमेरिकी सेनाको १८ जनाको टोली हतियारसहित नेपाल आएको भन्दै सांसदले सरकारको जवाफ मागेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले यसबारे सरकारको जवाफ माग गरेका हुन् । ‘हिजो मात्रै १८ जना अमेरिकी सशस्त्र सेना नेपाली सेनासँग संयुक्त अभ्यास गर्न नेपाल आएको खबर छ । विश्व शक्ति हाबी भइरहेको बेलामा सरकारले यो के गर्न खोजेको हो ?’, उनले प्रश्न गरे । अधिकारीले बुढीगण्डकीको काम तत्काल सुरु गर्न लगायतका समसामयिक विषयमा पनि सरकारको ध

प्रधान सेनापतिको अस्ट्रेलिया भ्रमणप्रति सांसद दिलकुमारीले मागिन् सरकारको जवाफ

काठमाडौं । राष्ट्रिय सभाकी सांसद दिलकुमारी रावल थापाले प्रधान सेनापति अस्ट्रेलियामा भएको कार्यक्रममा सहभागि भएको सम्बन्धमा सरकारको जवाफ माग गर्नुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले कोभिड–१९ को संक्रमण बढिरहेकोतर्फ सरकारलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘अस्ट्रेलियाको मेलर्वनमा भइरहेको आइपिएसको कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति सहभागि भएको भन्ने समाचार बाहिर आएको […]

मूल्यवृद्धिबारे एमालेले माग्यो सरकारको जवाफ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद पद्मा अर्यालले मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सरकारको जवाफ माग गरेकी छन्। सोमबार प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै सांसद अर्यालले मूल्यवृद्धिबारे मन्त्रीले तत्काल जवाफ दिनुपर्ने माग गरेकी...

एमालेद्वारा मूल्यवृद्धिबारे सरकारको जवाफ माग, सभामुखकाे रुलिङ

सचिव अर्यालले मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बनिरहेको उल्लेख गर्दै मूल्य बढाउनुको कारणबारे मन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभयो । सरकारले जवाफ नदिँदासम्म पार्टीले संसद चल्न नदिने चेतावनी दिनुभयो ।

एसपीपीबारे सरकारको जवाफ : अमेरिकी प्रस्ताव आएकै छैन, सरकारलाई बदनाम गराउन खोजियो

काठमाण्डाै – सरकारले अमेरिकाबाट स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रस्ताव नआएको बताएकाे छ । एसपीपीको प्रस्तावबारे संसदमा सांसदहरुले सरकारको जवाफ मागेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकाबाट कुनै प्रस्ताव नआएको प्रष्ट पार्नुभएकाे हाे । उहाँले सरकारको बदनाम गर्नका लागि सुनियोजित ढङ्गले एसपीपी सम्झौता गर्न लागेको लगायतका हल्ला चलाइएको पनि आरोप लगाउनुभयो । ‘नेपाल सरकारले कुनै पनि स्टेट पार्टनरसिप प्रोग्रामका लागि निम्तो गरेको छैन । प्रस्ताव राखेको ...