आयातमुखी नीति बनाउँदा स्रोतसाधन खेर गइरहेको छः व्यापार संघ

अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघले आयातमुखी नीति बनाउँदा स्रोतसाधन खेर गइरहेको उल्लेख गरेको छ । संघले विज्ञप्ती निकाल्दै राज्यले आयातमुखि अर्थतन्त्र निर्माणमा भूमिका खेल्नुपर्नेमा आयातमुखी नीति बनाउँदा समस्या उत्पन्न भइरहेको उल्लेख गरेको हो ।नेपालको अर्थतन्त्रलाई मजबुतं पार्न उद्योगको संरक्षण र प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न सकेमा विदेशिने जनशक्ति स्वदेशमै रोक्न सकिने संघको अपेक्षा छ । मुलुक चलाउन विप्रेषणको भर पर्ने सरकारी नीति नै स्वदेशमा उद्योगधन्दा नखुल्नुको मूख्य कारण भएको संघको