सुवाललाई जवाफ दिँदै अर्थमन्त्रीले भने– बजेट बनाउँदा राष्ट्रघात भएको छैन

अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट बनाउँदा राष्ट्रघात नभएको बताएका छन् । उनले प्रतिनिधि सभाको बैठकमा सांसद प्रेम सुवालको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट बनाउँदा राष्ट्रघात र गद्दारी नभएको बताएका हुन् ।‘बजेटले गरिबी निवारण गर्ने, अध्ययनरत विद्यार्थीलाई दक्ष बनाउने व्यवस्था बजेटले गरेको छ,’ अर्थमन्त्री शर्माले भने, ‘यस्तै, निजी क्षेत्रलाई सबलीकरण गर्ने व्यवस्था समेत बजेटमा समेटिएका छन् ।’ ‘बजेट बनाउने क्रममा राजश्वका दरहरू हेरफेर गर्ने विषय सामान्य कुरा

सम्बन्धित सामग्री

सरकारले बिचौलिया पोस्न हतियार किन्न खोज्यो : सांसद सिलवाल

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै विरोध जनाएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै प्रमुख प्रतिपक्ष दल एमालेका सांसद नवराज सिलवालले सरकारले ८४ करोड रुपैयाँ बराबरको हतियार किन्नका लागि बजेट रकमान्तर गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका हुन्। उनले देशमा आर्थिक संकट आउन लागेको बेलामा हतियार किन्न खोजेर सरकारले राष्ट्रघात गरेको आरोप लगाए। ‘हालका उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई फसाउने, जेल

बजेट निर्माणका क्रममा राष्ट्रघात भएको छैनः अर्थमन्त्री

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थमन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा गोप्यता कायम राखिएको तथा अनधिकृत व्यक्तिको पहुँच तथा संलग्नता नरहेको बताए । उनले भने, ‘अहिलेको बजेटमा न राष्ट्रघात भएको छ, […]

बजेट निर्माणका क्रममा राष्ट्रघात भएको छैन : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको स्पष्ट पार्नुभएको छ।

पारित भयो बजेट, अर्थमन्त्रीले भने ' बजेट बनाउँदा राष्ट्रघात र गद्दारी भएको छैन'

प्रतिनिधिसभाको आजको बैठकले आगामी आर्थिक वर्ष ७९/८० को बजेट पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माबाट प्रस्तुत ‘विनियोजन विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोप लगाउँदै बैठक बहिष्कार गरेको थियो । विनियोजन विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।त्यसअघि मन्त्री शर्माले बजेटमा उठेका प्रश्नको जवाफ दिएका थिए । उनले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको बताए । उनले भने  “ अहिलेको बजेटमा न राष्ट्रघात भएको छ, न गद्दारी भएको छ । एउटा प्रक्रियामा गएर नै बजेट निर्माण गरिएको हो । करको दरलाई लिएर जुन राजनीतिक मुद्दा बनाउन खोजिएको छ । यो राजनीतिक कुरा नभई अराजनीतिक विषय हो ।”उनले बजेटका गोपनीयता कायम राखिएको स्पष्ट पारे । “कुनै गोपनीयता भङ्ग भएको छैन । सम्बन्धित तहका कर्मचारीले नै बजेट बनाउने हो । म जवाफदेही छु । जिम्मेवार छु । बजेटमा राष्ट्रघात होइन, स्थिरतातर्फ लैजाने गरी मार्गदर्शन गरिएको छ ।”यस्तै, अर्थमन्त्रीले कोरोना बीमाको भुक्तानीका लागि कार्यतालिका तय गरिएको जानकारी दिए ।

अर्थमन्त्री शर्माको स्पष्टोक्ति – बजेट निर्माणका क्रममा राष्ट्रघात भएको छैन

उनले भने, “ अहिलेको बजेटमा न राष्ट्रघात भएको छ, न गद्दारी भएको छ । एउटा प्रक्रियामा गएर नै बजेट निर्माण गरिएको हो । करको दरलाई लिएर जुन राजनीतिक मुद्दा बनाउन खोजिएको छ । यो राजनीतिक कुरा नभई अराजनीतिक विषय हो ।”

संसद्मा अर्थमन्त्री शर्माको दाबी : बजेट निर्माणका क्रममा राष्ट्रघात भएको छैन

काठमाडौं, २ असार । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै पनि राष्ट्रघात नभएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत अर्थमन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा गोप्यता कायम राखिएको तथा अनधिकृत व्यक्तिको पहुँच तथा संलग्नता नरहेको बताएका हुन् । उनले भने,“अहिलेको बजेटमा न राष्ट्रघात […]

करको दर हेरफेरमा राष्ट्रघात र गद्दारी भएमा जिम्मा लिन तयार छु : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले करको दरमा राष्ट्रघात र गद्दारी भएमा जिम्मा लिन तयार भएको बताएका छन्।बजेट निर्माणमा अनधिकृत व्यक्तिले प्रवेश पाएको आरोप लागेपछि प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै उनले यस्ताे बताएका हुन्। उनले भने, ‘बजेट सम्बन्धित विभागीय प्रमुख र सचिवसहितको समितिले बसेर बनाएका हौँ। दररेटप्रति म पूर्ण जिम्मेवार र जवाफदेही छु। त्यसमा कतै राष्ट्रघात भएको छैन, कतै गद्दारी भएको छैन।’बजेटमा विभिन्न मन्त्रालयगत विनियोजन शीर्षकअन्तर्गत संसद्‌मा छलफल जा

बजेट निर्माण गर्दा अमुक व्यक्तिले हस्तक्षेप गर्नु राष्ट्रघात हो : योगेश भट्टराई

काठमाडौं :  नेकपा(एमाले)का सांसद योगेश भट्टराईले सञ्चार माध्यमहरूमा आए अनुसार आ.व. २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गर्नु राष्ट्रघात भएको बताएका छन्। यस विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।प्रतिनिधि सभाको सोमबारको बैठकमा समय माग गरि बोल्दै सांसद भट्टराईले आ.व. २०७९/८० को बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले आफ्नो प्रतिनिधि मार्फत् करको दर हेरफेर गर्न मन्त्रालयका पदाधिकारीहरूलाई दबाब दिएको भन्दै यस विषयमा प्रष्ट पार्न सरकारसँग माग