टिगोर ईभी र नेटा भीमा यस्ता छन् भिन्नता, मूल्य र फिचरसहित

काठमाडौं । नेपालमा विद्युतीय कारको विक्री बढेसँगै नयाँ नयाँ प्रतिस्पर्धीहरु थपिदै गएका छन् । विशेषत सेडान, ह्याचव्याक र एसयूभी सेग्मेन्टमा विद्युतीय कार आउन थालेका छन् । केही महिनाअघि नेपाल आएका दुई इलेक्ट्रीक कार टाटा टिगोर ईभी र होजोन मोटरको नेटा भी कम मूल्यमा पाइने राम्रा इलेक्ट्रीक कारको सेग्मेन्टमा पर्छन् । चौधरी समूहले नेपाल ल्याएको नेटा […]

सम्बन्धित सामग्री

थाइल्याण्डमा बनेको ‘नेटा भी’ फरक डिजाइनमा, नेपाल पनि नयाँ नै आउने

काठमाडौं । चिनियाँ इलेक्ट्रीक स्टार्टअप होजोन अटोको सफल मोडल नेटाभीलाई कम्पनीले देश अनुसार फरक डिजाइन तयार पारेका छन् । कम्पनीले थाइल्याण्ड प्लान्टबाट उत्पादन गरेको नेटा भी-।। बजारमा ल्याउन लागेको हो । नेटाले थाइल्याण्डमा स्थापना गरेको इकोलोजीकल स्मार्ट फ्याक्ट्रीबाट उत्पादन सुरु गरेको हो । वार्षिक २० हजार ईभी उत्पादन क्षमता रहेको नेटाको उक्त प्लान्टबाट राइटह्याण्ड ड्राइभका […]

पोखरामा ‘पिंक ईभी क्याव’, नेटा भी अब ट्याक्सीमा पनि

काठमाडौं । ‘पिंक कलर’को नेटा भी अब पोखराका सडकमा ट्याक्सीको रुपमा गुड्ने भएको छ । चिनियाँ ब्राण्ड होजोन मोटर्सको क्रसओभर कारलाई चौधरी ग्रुपले पोखरामा ट्याक्सीको रुपमा बिक्री गर्ने भएको हो । पर्यटनको हिसावले नेपालकै सर्वाधिक चर्चित र सफल पोखरामा पिंक ट्याक्सी चलाउन लागेको कम्पनीले पुष्टि गरेको छ । कम्पनीले यसको नाम पिंक ईभी क्याव दिएको […]

दुई वर्षपछि भारतलाई उछिन्दै चीनबाट धेरै ईभी आयात

काठमाडौं । दुई वर्षपछि भारतलाई उछिन्दै चीनबाट धेरै इलेक्ट्रीक कार आयात भएको छ । विक्रम सम्बत २०७८ बैशाखपछि पहिलो पटक भारतलाई उछिन्दै चीनबाट धेरै ईभी आयात भएको हो । भन्सार विभागले सार्वजनिक गरेको बैशाख २०८० को आयात तथ्यांकको आधारमा भारतलाई उछिन्दै चीन अगाडि बढेको हो । बैशाख महिनामा बीवाइडी, एमजी र नेटा भी जस्ता मोडलको […]

नेटाभीकाे माग बढ्दाे,एकैपटक ३६०० यूनिट थाइल्याण्ड निर्यात

काठमाडौं । होजोन अटो अन्तर्गतको न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी नेटा अटोले ग्वान्झावकाे नान्शा पोर्टबाट एकै पटक ३ हजार ६०० यूनिट नेटा भी थाइल्याण्ड पठाएको छ । गतहप्ता कम्पनीले आफ्नो वीच्याट अकाउन्टमार्फत नेटा भी ब्याट्री ईभी एकपटक ठूलोसंख्यामा विदेशी बजारमा शिपमेन्ट गरेको जानकारि दिएकाे हो । यो ढुवानीले नेटा अटोको लागि विश्वव्यापी न्यू इनर्जी भेहिकल […]

नेटा भी टेष्ट ड्राइभः फुल चार्जमा ३५० किलोमिटर ढुक्क

काठमाडौं । भनिन्छ नेपालमा इलेक्ट्रीक गाडीको स्वीकार्यता विकसित राष्ट्रकोभन्दा पनि राम्रो छ । संसारभर ईभी किन्ने मानिस वातावरणप्रति बढी सचेत रहेर किनेको पाइन्छ । यहाँको कारण छुट्टै छ । यहाँ आफ्नो देशमा बनेको बिजुलीलाई इन्धनको रूपमा प्रयोग गर्न सकिने र सरकारी कर पनि पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा कम भएको कारण ईभी छनोट धेरै हुने […]

साना एसयूभीको आयातमा उच्च गिरावट, यस्तो चल्तीका ५ मोडलको आयात

काठमाडौं । आयात प्रतिबन्ध कारण चल्तीका साना एसयूभीको विक्रीमा उच्च गिरावट आएको छ । सन् २०२१ मा आयात भएका र २०२२ को सुरुवातमा एलसी खोलेर नेपाल मगाइएका गाडीले दशैं–तिहारको सिजनमा ग्राहकको माग धाने । विद्युतीय कारको बजारमा नेक्सन ईभी, कोना ईभी, बीवाइडी ई सिक्स जस्ता मोडलले ग्राहक पाए भने नेटा भी नेपाल आएर ग्राहकको मन […]

धेरैको प्यारो बन्दै नेटा भी, डिजाइन र पर्फमेन्स बलियो पक्ष

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेपालमा विक्री सुरु गरेको नेटा भी क्रसओभर सेग्मेन्टमा गेमचेन्जर मोडल हो भन्दा फरक पर्दैन । नेपाल आएको छोटो समयमा नै यसको सडकमा राम्रो उपस्थिति देख्न सकिन्छ । डेडिकेटेड ईभी प्लेटफर्ममा तयार भएको नेटा भी बेबी टेस्लाको झल्को दिने क्रसओभर कम्प्याक्ट कार हो । बाहिरबाट झट्ट हेदा करिब ८० […]

ईभीमा उपयुक्त विकल्प ‘नेटा भी’ (रिभ्यू)

नेपाली ईभी बजारमा अर्को एक दर्बिलो विकल्प थपिएको छ, ‘नेटा भी’ । चिनियाँ ब्राण्डको ‘होजन अटो न्यू इनर्जी भेहिकल कम्पनी’को नवीन उत्पादन ‘नेटा भी’लाई चौधरी ग्रुपको सिजी मोटर्सले हालै मात्र नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले गत जेठमा मात्र नेटा भीलाई नेपाली बजारमा अनावरण गरेको थियो । तर, सार्वजनिकको छोटो समयमा नै नेटा भीले  चर्चा बटुल्न सफल भएको छ ।  ३८.५४ किलोवाट पावर क्षमताको ब्याट्रीमा उपलब्ध नेटा ईभीलाई कम्पनीले ३७ लाख ९९ हजार रुपैयाँम

नेक्सन ईभी किन्ने कि नेटा भी ? निर्णय गर्नुअघि थाहा पाउनुस् यी ५ भिन्नता

काठमाडौं । विश्व अटोमोबाइल क्षेत्र नै विद्युतीय सवारीसाधनको बहसमा रुमलिएको छ । पेट्रोलियम पदार्थको उपभोगसँग पृथ्वीको आयु र मानव स्वास्थ्य जोडिएको कारण संसारभर यसको प्रयोग घटाउने विषयमा छलफल चलिरहेको छ । त्यसमा पनि नेपाल जस्तो क्लीन इनर्जीको उपलब्धता भएको देशमा विद्युतीय गाडीको चर्चा हुनु स्वाभाविक हो । चौधरी समूहले यही भीडमा होजोन मोटर्सले उत्पादन गरेको […]