काठमाडौं । दुई वर्षपछि भारतलाई उछिन्दै चीनबाट धेरै इलेक्ट्रीक कार आयात भएको छ । विक्रम सम्बत २०७८ बैशाखपछि पहिलो पटक भारतलाई उछिन्दै चीनबाट धेरै ईभी आयात भएको हो । भन्सार विभागले सार्वजनिक गरेको बैशाख २०८० को आयात तथ्यांकको आधारमा भारतलाई उछिन्दै चीन अगाडि बढेको हो । बैशाख महिनामा बीवाइडी, एमजी र नेटा भी जस्ता मोडलको […]