नेपाली ईभी बजारमा अर्को एक दर्बिलो विकल्प थपिएको छ, ‘नेटा भी’ । चिनियाँ ब्राण्डको ‘होजन अटो न्यू इनर्जी भेहिकल कम्पनी’को नवीन उत्पादन ‘नेटा भी’लाई चौधरी ग्रुपको सिजी मोटर्सले हालै मात्र नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले गत जेठमा मात्र नेटा भीलाई नेपाली बजारमा अनावरण गरेको थियो । तर, सार्वजनिकको छोटो समयमा नै नेटा भीले चर्चा बटुल्न सफल भएको छ । ३८.५४ किलोवाट पावर क्षमताको ब्याट्रीमा उपलब्ध नेटा ईभीलाई कम्पनीले ३७ लाख ९९ हजार रुपैयाँम