नेटाभीकाे माग बढ्दाे,एकैपटक ३६०० यूनिट थाइल्याण्ड निर्यात

काठमाडौं । होजोन अटो अन्तर्गतको न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी नेटा अटोले ग्वान्झावकाे नान्शा पोर्टबाट एकै पटक ३ हजार ६०० यूनिट नेटा भी थाइल्याण्ड पठाएको छ । गतहप्ता कम्पनीले आफ्नो वीच्याट अकाउन्टमार्फत नेटा भी ब्याट्री ईभी एकपटक ठूलोसंख्यामा विदेशी बजारमा शिपमेन्ट गरेको जानकारि दिएकाे हो । यो ढुवानीले नेटा अटोको लागि विश्वव्यापी न्यू इनर्जी भेहिकल […]